२०७९ असार १५
  • काठमाडौँ

बिचरा ! दुवै हात नभएका यी दाजु माछा मारेर ६ जनाको परिवारलाई एक्लैले पाल्छन (भिडियो हेर्नुस्)

आज हामिले अत्यन्तै रमाइलो अनि मेहेनत गरि खाने एक जना दाजुको कथा लिएर उपस्थित भएका छौ । उहाको दैनिकी देख्दा कसले उहालाई अ शक्त ब्यक्ती भनेर भन्ला ? इलाम जिल्ला मा जन्मनु भएका चिरञ्जीवी लिम्बु का २ वटा हात छैनन् । तर पनि उहाले ६ जना को परिवार माछा मा रेर पाल्दै आउनु भएको छ ।

२०६४ साल तिर गाउँ मा बाटो खन्दै थियोे सानो छ्दा गाडीहरू देख्दा गाउँ मा कस्लाइ हेर्नू, चड्नु मन लाग्दैन र तेस्तै मा चिरञ्जीवी पनि त्यही गाडी हेर्ने हुँदा गाडी प ल्टिँ दा उनको २ वटा हात का टि यो !उनको खाउखाउ लाउलाउ उमेरमा नसोचेको बि पत्ती आयो ।

तर चिरञ्जीवी ले ह रेस मानेनन् ,घर मा आमा ३ छोराछोरी र श्रीमती छन,गाउँ मा मेलापात गर्छन् ,दु,ख छ के गर्नु भन्छन् दु ख छ नि ,तर पनि बाच्नु पर्‍यो बालबच्चा हेर्नू पर्‍यो !त्यसैले कर्म गर्न छाड्दिन मेहेनतका साथ गरेर खाएको छु ।

खोला जान्छु माछा मा र्न धेरै भए बेच्छु नत्र घरमा नै खान्छुम,४ महिना मा ६४०० सरकार ले भत्ता दिन्छ, तेस्तै छ ,उनले सहयोग गर्न चाहेमा मलाई सहयोग गरि सुखित जीवन जिउन मदत गर्न सबैलाई अनुरोध गरेका छन । अब हेरौ उनिसगको रमाइलो कुराकानी ; हाइलाइट न्युज

२०७८ श्रावण २४, आईतवार १८:३० 0 Minutes 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार