
भारतको हैदरावादमा टिपरको ठ’क्करबाट नेपाली द-म्पतीको मृ’त्यु भएको छ। स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल भण्डारी र मीनादेवी भण्डारीको मृ’त्यु भएको हो।
आइतबार राति ११ः४० बजे आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट ब-न्द गरी घर फर्कने क्र-ममा टीएस०८ यूई ०३४६ नम्बरको टि-परले ठ-क्कर दिँदा उनीहरूको मृ-त्यु भएको थियो।
गत नौ वर्षदेखि चाइनिज फा-स्टफुड च-लाउँदै आएका निजका दुई छोराहरू सुजन भण्डारी १३ वर्षका र उनका कान्छा छोरा सुमन मण्डारी ९ वर्षका रहेका छन्।
दु’र्घ’ट’ना गराउने टि-पर र चालकलाई प-क्राउ गरिएको छ भने मूल प्र-वाह अखिल भारत नेपाली एकता समाजको पहलमा मृ-तकका परिवारलाई क्ष-तिपु-र्ती दि-लाउन आ-वश्यक का-नुनी प्रक्रिया अघि बढा-इएको मूल प्रवाहले जनाएको छ।
भारत हैदरावादमा आइतबार राती ११ः४० बजे आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट ब-न्द गरी घर फ-र्कने क्रममा टीएस०८ यूई ०३४६ नम्बरको टिपरले ठक्कर दिँदा उ-नीहरूको मृ’त्यु भएको हो । उनिहरुले बिगत नौ वर्षदेखि चाइनिज फा-स्ट-फुड च-लाउँदै आएका थिए। टि-प्पर र टि-प्पर चा-लकलाई प-क्राउ गरिएको छ।