२०७९ श्रावण ३१
  • काठमाडौँ

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री शेर बहादुर देउवा को ठाडो निर्देशन

१९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियु,क्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठा,डो निर्देशन दिएका छन् ।

आवश्यक प्रक्रि,या पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियु,क्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई रा`जीनामा दिन आग्र,ह गरेको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्य सम्पादन पनि सन्तो,षजनक नभएकाले पदबाट हटेर सहयोग

गर्न शाक्यसँग आ,ग्रह गरेको स्रोतले जनाएको छ। ‘ऊर्जामन्त्रीले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति अस,न्तुष्टि व्यक्त गर्दा रा`जीनामा माग्नु भएको हो,’ स्रोतले भन्यो ।

२०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको का,र्यकारी निर्देशकमा नियु`क्त भएका थिए । त्यसअघि २०७७ कात्तिक २१बाट उनी कायम मुकायम कार्यकारी निर्देशकको जिम्मे,वारीमा थिए । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए

इन्जिनियरिङ कम्पनी’बाट का`ज फिर्ता गरेर नियु`क्ति दिइएको थियो । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हा,जिर गरिरहेका उपका,र्यकारी मध्येबाट

लेखनाथ कोइरालालाई वरि`ष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए । तर, घिसिङको पुर्ननियु`क्त गर्न असह,मत भएका ततकालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई

पन्छा`एर कनि`ष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग अस`न्तु,ष्टि पो,खेका थिए । त्यसपछि शाक्यलाई प्राधिकरणको कायममुका,यम ने`तृत्वमा ल्याइएको थियो ।

शाक्यलाई सरकारले बढीमा चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियु,क्त गरेको थियो । उनले अहिलेसम्म प्राधिकरणको उपकार्यकारी निर्देशक पदबाट पनि रा,जी,नामा नदिएको प्राधिकरण स्रोतले जनाएको छ । अन्लाईन खबर बाट

२०७८ श्रावण १९, मंगलवार १२:३९ 0 Minutes 389 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।