२०७९ असार १४
  • काठमाडौँ

कतार बाट ७ महिनाको गर्भ लिएर फर्केकी चेली भन्छिन, म फ’से प्रेमी फ’रा’र भयो(हेर्नुस् भिडियाे)

नेपाल बाट बैदेशिक रोजगारको प्रमुख गन्तब्य रहेको खाडिकाे मुलुक हो कतार ।

नेपाल बाट झन्डै ४/५ लाख हो हा,राहा,रीमा रहेका धेरै नेपाली भने अनेक सम,स्या लिएर फर्कीने गरेका छन।आज पनि झापा बस्ने १ चेली कतार बाट ७ महिनाको ग’र्भ लिएर आफ्नो प्रेमीका खोज्न युवामन नेपाल सम्म अाई पुगेको छिन।

उनी मुगु जिल्ला बस्ने एक युवक सँग प्रेममा पर्न पुग छिन।प्रदेशमा फरक फरक ठाउँ र अबस्थामा बाट गएका मानिस भेट हुने गर्द छ। उक्त युवाको पनि आफूले बिवाह नगरेको र आफुले बीहे गर्ने सर्तमा दुबै प्रेम मग्न हुन पुग्छन।

तर प्रेमीको पहिले बिवाह भएको र २ बर्षको सन्तान समेत रहेको कुरा कसै ले पनि भन्दैन्न प्रेम जारी रहन्छ । तर बास्तबिकता भने केटाको श्रीमतीले नेपाल बाट श्रीमान को बारे थाहा भएपछी उक्त सबै क’र्तु’त खुल्न जान्छ ।

उक्त घटना पछी प्रेमी फ’रा’र हुन पुग्छन तर उता प्रेमीकाको पेटमा ७ महिनाको बच्चा खेली रहेको हुन्छ । उनले भनेको छिन

आफुले धेरै कुराहरु सोचेर मात्र बिश्वास गर्नु पर्ने थियो तर यो भएन र दु:ख’द पाए। उक्त फ,रार प्रेमी लाई खोजी दिन उनले उक्त मिडिया बाट अनुरोध गरेको छिन।

थप सामाग्री तलको भिडियामा

 

२०७८ श्रावण १७, आईतवार ०९:२३ 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार