२०७९ असार २०
  • काठमाडौँ

महिला कर्मचारीलाई हाकिमले मोबाईलमा अश्ली`ल म्यासेज पठाउदा-अफिसमै भेटे रामधुलाई (भिडियो)

हाकिमको व्यवहारले है’रान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहे का हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले रामधु’लाइ कु’टेकी हुन् ।

घ’ट’ना हेलोङजियाङ प्रान्तको भएको ब|ताइएको छ । भिडियोमा यी महिलाले लगातार हाकिम`लाई कु`ट्छिन् र ती हाकिम आफ्नो कुर्सीमै बसेर आफू|लाई बचाउने प्रयास गरिर `हन्छिन् ।

महिलाले हाकि|मको मुखमा पानी फ्याँ’कि दिन्छिन् र त्यहाँ भएका किताबले पनि हाकिमको मुखमा हान्छिन् ।

द हिलमा प्रका`शित एक रिपोर्टअनुसार महिला `ले आफूलाई हाकिमले ३ पटक अ’श्लील म्यासे ज पठाएको बताएकी छिन् ।उनका अनुसार ती हाकिम अ`फिसमा अरु कर्म`चारीसँग पनि फ्लर्ट गर्थे ।

रिपोर्टका अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । घ’ट’नापछि उनलाई ब`र्खास्त गरिएको छ ।

सिन्ह्वाको रिपोर्ट`अनुसार जाँचपछि ती व्यक्ति` लाई दो’षी पाइएको छ । उनी गैर अनुशा`सित व्यक्ति भएको र उनले आफ्ना सीमा बिर्सिने गरेको ठहर गर्दै यो घ’ट’नापछि उनलाई बर्खास्त गरि`एको छ ।

२०७८ श्रावण १६, शनिबार २०:०४ 0 Minutes 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।