२०७९ श्रावण ३१
  • काठमाडौँ

पुर्ब सांसद का छोरा आफ्नै घरको खानेपानीको ट्यांकीभित्र भेटियो श’व(भिडियो हेर्नुहोस्)

धरान-५ तल्लो देउरालीमा सुन्दरबस्तीमा बस्ने बिनोद लिम्बूको श’व उनकै घरमा रहेको खानेपानीको ट्यांकीमा श’व भेटिएको छ।

मृ’तक लिम्बू इजरायलबाट फर्केपछि धरान ५ स्थित घर बनाएर बस्दै आइरहेका थिए।उनले इजरायली प्रविधि अपनाएर तरकारी खेती समेत गर्दै आइरहेका थिए।मृ’त’कको पत्नी हाल इजरायलमै रहेको र उनी एक्लै घर बस्दै आइरहेका त्यहाँ स्थित स्थानीय माओवादी नेता चेम्जोङले जानकारी दिएका छन्।

उनको परिवरका अन्य सदस्यहरू धरानस्थित भोटेपुलमा बस्दै आएका छन्।परीवारसँग सम्पर्क नभएपछि आफन्तजनहरू आएर आएर बिनोदलाई खोजी गर्दा पछाडिबाट गार्डेनको छेउमा रहेको खानेपानीको ट्याँकी नजिका र’ग’तको टा’टा,छु’री र एउटा सलाई फेला परेको थियो।

उनको परिवरका अन्य सदस्यहरू धरानस्थित भोटेपुलमा बस्दै आएका छन्।परीवारसँग सम्पर्क नभएपछि आफन्तजनहरू आएर आएर बिनोदलाई खोजी गर्दा पछाडिबाट गार्डेनको छेउमा रहेको खानेपानीको ट्याँकी नजिका र’ग’तको टा’टा,छु’री र एउटा सलाई फेला परेको थियो।

त्यसपछि आफन्तलाई शं’का लागेर खानेपानीको ट्यांकीमा हेर्दा उनको श’व खानेपानीको ट्यांकीमै भेटेका थिए। श’व भेटेपछि प्र’हरी’लाई खबर गरिएको थियो।यो समाचार तयार पारुञ्जेलसम्म

राती नौबजेसम्म प्र’हरी’ले घ’टनाको बारेमा अनुसन्धान गरिरहेको नेता चेम्जोङले जानकारी गराए। घटना एकदमै र’हस्य’म’य भएको उनले बताएका छन्। चेम्जोङका अनुसार मृ’त’क धनकुटाका पूर्व सांसद मोहिन सुब्बाका छोरा हुन्।

तर यस घ’ट’ना’को बारेमा भने धरान प्र’ह’रीले केही बताएको छैन। अहिले धरानबाट प्र’ह’रीको ता’ली’मप्राप्त कु’कु’र लगेर पनि अ’नुस’न्धान भैरहेको जानकारी आएको छ।

यस घ,टनाको जानकारी कपुरी न्युजबाट प्राप्त भएको र डेलि नेपाल अनलाइनको रिपोर्टिङ बाट साभार गरिएको हो। कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया लेख्न नभुल्नु होला,धन्यवाद।

लाइभ57टुडे बाट

२०७८ श्रावण १६, शनिबार ०९:५० 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।