२०७९ असार १४
  • काठमाडौँ

हेर्ने कथा’ बाट भाईरल बनेका सेन्मीखा बिवाह बन्धनमा बाधिए, बेहुली सहित मिडियामा (भिडियोसहित)

साझा जिवन उच्च विचारका कारण भाईरल भएका सेन्मीखा रार्ईे वैवा`हिक जिवनमा बाधिएका छन् । चर्चित सञ्चार`कर्मी विद्या चापागाईं`द्धारा सञ्चालन हुने लोकप्रिय

स्थलगत दृष्य कार्यक्रम ‘हेर्ने कथा’बाट चिनएका सेन्मीखा राई वैवा`हिक बन्धनमा बाँधीएका हुन् ।उनी रेनु राईसँग बैवाहिक जिवनमा बाधिएका हुन् ।

बैवाहिक जिवन`मा बाधिएका राई नव दम्पत्ति `सँग हामीहरुले उनीहरुको प्रेम रोमान्स र आ`मागि योजना बारे सोधेका छौ उनी€हरुले खुलेर बोलेका छन् ।

भोजपुर चखेवा भन्ज्याङका सेन्मी`खाको बारेमा केही महिनाअघि हेर्ने कथाको टोली पुगेर भिडियो छाया`ङ्कन गरेसँगै उनी चर्चामा आएका थिए ।

सामाजिक सञ्जालभर ततिएका उनी कैयौँ ठूलो युट्युब च्यानल`हरुमा समेत ट्रेन्डिङमा बस्न सफल भएका थिए । ‘समुन्द्रको गहिराई थाहा पाउन के गर्नुपर्छ तपाईंलाई थाहा छ?

आफै डुबेर हेर्नु पऱ्यो नि , खोटाङ्ग र भोजपुरको सिमाना`मा पर्ने चखेवा भञ्जा`ङ्गका सेन्मिखाले ‘हेर्ने कथा’की निर्माता निर्देशक पत्रकार विद्या चापागाईंसँग भनेको यो कुराले अहि`ले सामा` जिक सञ्जाल भरिएको छ ।

सेन्मिखा`को कथा हेर्ने जो(कोहीले उनलाई एक`पल्ट मात्र हेरेर चित्त बुझाएका छैनन्, पटक(पटक हेरेका छन् । – ओएस नेपाल

 

२०७८ श्रावण १५, शुक्रबार ०१:१७ 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार