२०७९ असार १४
  • काठमाडौँ

बाहुन क्षेत्रिले नै बनाए सार्किको छोरिलाई मन्दिरको मुख्य पुजारी , हेर्नुहोस्

दलित समुदायकि एक महिला माता ऋतु नेपाली यश मंदिरको मुख्य पुजारी बन्नुभएको छ । यस मन्दिरको मुख्य पुजारी भएरै उहाले पुजा पाठ गर्दै आएको लगभक दुई बर्ष पुगिसकेको छ । उहाँ सार्किको छोरी हुनुहुन्छ ।

यश मंदिरमा अनेक थरि र जातजातिका व्यक्तिहरु आउनुहुन्छ र माता ऋतु नेपालिको हातबाट प्रसाद ग्रहण गर्नुहुन्छ र उहाको पाउमा परेर दर्शन गर्नुहुन्छ ।जुनै जातको होस् माताको पाउमै सबैजना पर्दछन् ।

साचै नै यसरी सम्भव हुन्छ परिवर्तन । सबैको र गत रातो हुने र एउटा तल्लो जातको अर्को माथिल्लो जातको भन्दै आखिर के का लागि भेदभाव र कस्का लागि भेदभाव । निश्चय पनि परिवर्तन स्वयमबाट नै सम्भव हुने हो ।

जातियताको नाममा राजनीति गर्नेहरुले यी यस्ता उदाहरणहरु हेर्न अति आवश्यक छ । समाज यसरी परिवर्तन हुदैछ भन्ने कुरा सबैले नै देख्नु पर्छ । हेर्नुहोस् तलको भिडियोमा।

२०७८ श्रावण १४, बिहीबार १८:४३ 0 Minutes 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार