
अमेरिकी सहयोग परियोजना एमसिसि बिरु’द्ध सम्पुर्ण अभियानता एक ठाउँमा उभिएका छन,अमेरिकाले बिना स्वा’र्थ केही पनि दिदैन,एमसिसि पास भए अमेरिकी नियम स्वतन्त्र मुलुकमा लाग्नेछ ,
एमसिसिका केही बुदा हरु नेपालको का’नु’न भन्दा माथि देखिएका छन, आज सामाजिक अभियानताहरुले अबको बाटो के,कसरी जाने भन्ने बिषयमा छलफल गरेका थिए, उक्त छलफलमा,हाम्रो नेपाल हामी नेपाली अभियानका सम्योजक ज्ञानेन्द्र शाहि, जिता बराल, त्यस्तै लेखिका ज्वाला सङ्ग्रौला,स्पस्टवक्ता,तथा युवा बिद्यार्थी हेमराज थामा,मिसन नेपालका अध्यक्ष जेरि तम्राकार लगायत धेरै जनाको उपस्थिति थियो ,
जस्तोसुकै अ’व’स्था पनि फेस गर्न तयार भएको तर एमसिसि पास गर्न नहुने अभियानताको तर्क थियो ,जबसम्म एमसिसि संवत् खा’रे’ज नगरे सम्म निरन्तर आ’न्दो’ल’न गर्ने जनाएको छन, अभियानता मात्रै नभई अन्य राजनीति दलले पनि एमसिसि खा’रे’जीको माग गरिरहेका छन,
राजनीति बिषयमा विश्लेषण गर्ने डाक्टर सुरेन्द्र केसि, भरत दाहाल, नेपालका लागि नेपाली पार्टी ,त्यस्तै गरेर पुण्य प्रशाईको पार्टी पनि एमसिसिको बि’पक्षमा उभिएको छन, पुन ल’क’डा’उ’न सुरुवात गरेर, सरकारले एमसिसि पास गर्न खोजेको टिप्पणी पनि धेरैले गरेको पाईन्छ ,
जनतामा पनि त्यतिनै आ’क्रो’श बढ्दो छ, केही समय अगाडि नेपालको राजनीति नेतृत्व गरेको पार्टी एमालेले पनि अहिले देउवा सरकारलाई चु’नौ’ती दिन थालेका छन, ट्विट गर्दै गोकुल बास्कोटाले पनि देउवा सरकारलाई एमसिसि सदनमा पेस गर्न चु’नौ’ती दिएको थिए,! पुर्बआवाज