
काठमाडौं- सडक दु’र्घ टनामा परी अमेरिकामा एक नेपालीको दुखद नि’धन भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ टनामा परी निध’न भएको हो । उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए ।
कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ’क्कर दिएको थियो । माउन्ट क्यारामेल इस्ट ‘
अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि’धन भएको हो । घा’इते बास्तोलाको आ’ईसीयु राखेर उपचार गर्ने क्रममा नि’धन भएको हो ।
२०७८ श्रावण ९, शनिबार १२:५६
1 Minute
246 Views