२०७९ असार १८
  • काठमाडौँ

आमा, बुवा लाई सङ्गै राखेर अमेरिका मा बस्दै आएका बास्तोला सधैंका लागि अ”स्ताए !

काठमाडौं- सडक दु’र्घ टनामा परी अमेरिकामा एक नेपालीको दुखद नि’धन भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ टनामा परी निध’न भएको हो । उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए ।

कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ’क्कर दिएको थियो । माउन्ट क्यारामेल इस्ट ‘

अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि’धन भएको हो । घा’इते बास्तोलाको आ’ईसीयु राखेर उपचार गर्ने क्रममा नि’धन भएको हो ।

२०७८ श्रावण ९, शनिबार १२:५६ 1 Minute 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।