२०७९ श्रावण ३१
  • काठमाडौँ

अस्पतालको ला’परवाहीले स्याङ्जाकी सबिनाको मृ त्यु ,रोकिएन यसरी विरामीको ज्या’न जाने सिलसिला

पोखरा,साउन ८ ।उपचारमा लापरवाही गरी स्याङ्जाकि एक महिला  विरामीको ज्या न गएको भन्दै आफन्तहरुले  सत्यतथ्य छानविनको माग गरेका छन् ।

स्याङ्जाको आँधिखोला गाँउपालिका वडा नम्बर ६ शेरा घर भई भूमिलाल ढकालको छोरा शालिकराम ढकालको श्रीमती २६ बर्षीय सबिना पोखरेल ढकालको चिकित्सकको ला’परवाहीको कारण मृ त्यु भएको परिवारले जनाएका छन् ।

उनका  आफन्तका अनुसार साउन सात गते विहान करिब साढे ११ बजे फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो ।सामान्य स’मस्या देखिएको कारण अस्पताल भर्ना गरिएको र पछि चे’कजाँचको क्रममा उनलाई प’त्थरी भएको भनिएको थियो ।

उनको प’त्थरीको उपचार गर्न अस्पताल प्रशासनले भनेपछि त्यस दिन साँझ अ’परेशन गर्ने भनिएको थियो । तर राती नौँ बजे अस्पतालले उनको अ’परेशन असफल भएको भन्दै बि’रामीलाई मृ’त घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

सबिनाका दाजु नन्दलाल पोखरेलले यूरोलोजिस्ट डा. ध्रुव अधिकारीको टिमले उनको उपचार गरेको बताउँदै उनीहरुको ला’परवाहीको कारणले बिरामीको मृ’त्यु भएको भन्दै का’रवाहीको माग गर्नुभयो ।उहाँले भन्नुभयो, ‘सामान्य स’मस्या भएको बि’रामीलाई अ’परेशन नगरी मृ’त घोषणा गरियो,

डाक्टरकै ला’परवाहीको कारण वि’रामीको मृ’त्यु भएको छ, लापरवाही गर्ने चिकित्सकमाथि कडा भन्दा कडा का’रवाही गर्न माग गरेका छौँ ।’ यता अस्पताल प्रशासनले भने चिकित्सकको ला’परवाहीको कारण बि’रामीको मृ’त्यु नभएको बताउँछ ।

डा. अधिकारीले आफूहरुको कारण बिरा’मीको मृ’त्यु नभएको बताउँदै अस्पताल आउँदा उहाँको र’गत र मृ’गौलामा स’मस्या भइसकेको बताउनुभयो ।र’गतमा पनि इ’न्फे’क्सन भएको थियो, कि’ड्नी पनि सु’न्निएको थियो, उहाँले भन्नुभयो, ढा’डमा ए’नेस्थेसि’याको सु’ई लगाएर अ’परेशन गर्ने तयारी थियो ।

सुई राखिसकेको थिएन । तयारी भइरहेको थियो । त्यसपछि बि’रामी काँप्न थाल्नुभयो । अनि सु’ई नलगाएर लाइफ सेभिङ शुरू गर्याैँ ।उहाँले अघि भन्नुभयो, त्यो अवस्थामा उहाँको मुटुले काम गर्न छोडिसकेको थियो । त्यसपछि हामीले धेरै कोशिस गर्याैँ, तर बचाउन सकेनौँ ।

आफन्तहरुले आफूहरुले जीवन फिर्ता नै नपाएपनि उचित न्याय पाउँनुपर्ने माग गरेका छन् । अन्यथा अस्पतालवि’रुद्ध का’नूनी ल’डाइँ ल’ड्ने उनीहरुको चे’तावनी छ ।यतिबेला अस्पताल प्रशासन र मृ तकका आफन्तहरुवीच छलफल भइरहेको छ ।

२०७८ श्रावण ८, शुक्रबार १३:३६ 0 Minutes 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।