२०७९ श्रावण ३१
  • काठमाडौँ

मम्मी रोपाई सकेर आउछु है भनेर माईत बाट घर फर्केको ३ घण्टा नबित्दै घरबाट आएको मृत्युको खबरले सबैलाई अचम्म बनायो (भिडियो सहित)

झापाको बुद्धशान्तिमा एउटा एकदमै अप्रिय घ टना घ टेको छ । आफ्नि बिवाहित छोरी माइत आउछिन् ४ दिन माइत बसेर उनी आफ्नो घर फिर्छिन् तर घर फिरेको ३ घन्टामानै उनको मृ’त्यु हुन्छ ,अनि यो खबर माइतमा आइपुग्छ ।

छोरिले घर फर्किएपछि आफुलाई फोन गरेको र घरमा आफुलाई कु’ट’पिट भएको उनले फोनमा बताएको माईति पक्ष बताउँछ ।घा’टिमा लगातार थि चेको र एकदमै बी भत्स ढंगबाट ज्वाइले नै मा रेको र बारम्बार छोरिलाई मानसिक या’तना समेत दिदै आएको माइति पक्षको आ’रो’प छ ।

आफ्नो छोरी गुमाउनु पिढा त छदै छ फेरि सम्बन्धित निकायबाट आफुहरुलाई न्याय नमिलिसकेपछि मिडियामा आउन बाध्य भएको माइति पक्ष बताउँछ ।

यस्ता अप्रिय घ’ट’नाहरु पछिल्लो समय नेपालि समाजमा एकदमै बढ्दो छ ,केहि दिन सामाजिक संजालमा यस्ता घ’ट’ना’हरुले एकदमै चर्चा बटुल्छन् अनि फेरि सेलाउछन् ,यो घ’टना यसरी नदबियोस् र न्याय मिलोस् ।

ताजाखबर

२०७८ श्रावण ५, मंगलवार २२:४२ 1 Minute 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।