
काठमाडौँ : जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार नौ सय ९६ रुपैयाँ ठ’गी गर्ने चार जनालाई प्र:हरीले प’क्राउ गरेको छ ।
महानगरीय अप’राध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठ’गी गर्ने मकवानपुरकी ३७ वर्षीया शुभद्रा परियार, इलामका ३३ वर्षीया पूजा राई,
सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरकी २१ वर्षीया दीपिका केसीलाई आज काठमाडौँका विभिन्न स्थानबाट प’क्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी
आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरूले पी’डितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नप’ठाइ ठ’गी गरेको प्र”हरीको भनाइ छ । पक्रा’उ परेका चारै जनालाई आवश्यक अनु’सन्धान तथा कारबा’हीका लागि महानगरीय प्रह’री परि’सर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।-