२०७९ असार १४
  • काठमाडौँ

बिना सापकोटा यस्तो अवस्थामा, नदितिर भेटिएको कुरा यस्तो रहेछ । (भिडियो सहित)

काठमाडौं : गैंडाकोट नगरपालिका – ४ कि बिना सापकोटा विगत २० दिनदेखि वे”:पत्ता भएकी थिइन् । अहिले उनको बारेमा केहि प्रमाणहरू फेला परेका छन् ।

उनका प्रेमी प्रवेश कँडेललाई प’क्राउ गरेर अनुसन्धान गर्दा आफूलाई बिनाको बारेमा केहि जानकारी नभएको बताउँदै आएका छन् । बिनाको बुवाका अनुसार सोही दिन राती ८ बजेर ४१ मिनेटमा बिना नारायणी नदि किनार तर्फ गईरहेको जानकारी दिएका छन् ।

प्र:”हरीले अन्य सिसिटिभी फुटेज पनि चेक गरेको छ । प्राप्त जानकारी अनुसार प्रवेशले धोका दिएकै कारण उनले नदिमा हाम फालेको या कसैले बन्ध’क बनाएर राखेको हुनसक्ने आशंका गरिएको छ ।

हुर्केकी छोरी एकाएक सम्पर्कविहीन भएपछि घरका सदस्यहरू चिन्तामा रहेका छन् । छोरी ज्युँदै भए त अहिले सम्म घर आउँथ्यो होला तर अहिले सम्म पनि घर नआएपछि उनिहरु मर्कामा परेका छन् ।

सोही दिन प्रवेश सँग छुट्टिएपछि बिना सापकोटा नारायणगढ नजिकको स्थानमा एक अपरिचित व्यक्तिसँग फोन मागेर प्रवेश कँडेल सँग करिब ११ सेकेन्ड कुरा गरेकी थिइन् । त्यसपछि उनि साँझको समयमा नदि किनार तर्फ लागिन् ।

साँझको समयमा नदि किनार तर्फ जाँदा उक्त युवालाई संका लागेपछि घरपरिवार लाई भनेका थिए, स्थानियहरुले बत्ती बालेर उक्त युवतीलाई खोज्दा भेटाउन सकेनन् ,घ’ट्ना बाहिर आएपछि उक्त युवाले यि सबैकुरा बिनाको परिवारलाई सुनिएका थिए ।

नदि किनार तर्फ उनको खोजि कार्य तिब्र रुपमा भैरहेको छ तर अहिले सम्म भेटाउन सकेका छैनन्घ ट’ना थप रहस्यमय बन्दै गएको छ, उनि जिवित छन् या छैनन् अहिले सम्म केही पत्ता लागेको छैन

प्रहरीले नियन्त्रणमा रहेका भनिएका प्रवेश हाल अस्पतालमा रहेको जनाएको छ । विनाको अभिभावकको सहमतिमा प्रवेशले विनालाई गैँडाकोटबाट सँगै लिएर भरतपुरतर्फ आएका थिए ।

उनले केही घन्टामै घर ल्याइदिने बताएको तर लामो समयसम्म पनि छोरी नआएपछि खोजी थालिएको बुबा जयश्वर सापकोटा बताउँछन् । प्रवेशविरू:द्ध अहिलेसम्म दुईवटा उजुरी प्र”:हरीमा दिइएको उनको भनाइ छ । छोरीको अवस्था प:त्ता नलागेको तर प्रवेशलाई भने अभिभावकको जिम्मामा छोड्ने प्र:”हरीले तयारी गरेकोमा उनले आपत्ति जनाएका छन् ।

हेर्नुहोस भिडियो

२०७८ श्रावण ५, मंगलवार १८:३२ 0 Minutes 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार