२०७९ श्रावण २६
  • काठमाडौँ

आफ्नै साथीलाई मा’रेर खाल्डोमा गा’डे तर प्र’हरीसँग देखाएको ठाउँमा ला’स भेटिँदैन(भिडियो हेर्नुहोस्)

रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित रिजा भन्ने ठाउँमा एकजना ३५ वर्षीय लोकेन्द्र बहादुर खड्का भन्ने व्यक्तिले आफ्नै ४५

वर्षीय ठाकुर नेपालीको ह’त्या गरेको र गहिरो खा’ल्डो खनेर गा’डिएको बताउँंदै आइरहेका छन् र अहिले १२ दिन बितिसक्दा पनि ठाकुर नेपालीको श’व भेटिएको छैन।उनी यतिबेला प्र’हरीको नियन्त्रणमा छन् र प्र’हरीसँगै उनले ठाँउ-ठाउँमा गएर यहाँ पुरेको छु भन्छन् तर भेटिएको भने छैन।

कहिले उनी आफूले मा’रेर आँगनमा गा’डेको बताउँछन् त कहिले उनी पहिरोमा गहिरो खाल्डो खनेर गाडेको ब’यान दिन्छन् र उनीसँगै प्र’हरी पनि जान्छ तर भेटाउँदैन।पी’डितका आफन्तहरूले कि त शब चाहिन्छ कि त हामीले पनि उसलाई मा’र्न पाउनुपर्छ भन्दै आक्रो’शित बनिरहेका छन्।

उनले आजभन्दा १२दिन अघि साँझमा आफ्नै साथीसँग सँगै बसेर रमाइलो गरेका थिए। आफ्नो साथीको आफैंले ह’त्या गरेर स्वीकार्दै आइरहे पनि अहिलेसम्म ह’त्या गरेर गाडेको सहि ठाउँ नदेखाउनु र अहिलेसम्म मृ’त’कको ला’स नभेटिनुले यो घटना अझै रह’स्य’मय बन्दै गइरहेको छ।

कतिपयले उसलाई आफू पा’गलको जस्तो नाटक गरेर बच्न सक्ने जुक्ति लगाएको हुनसक्ने पनि बताइरहेका छ्न्।तर घटना घ’टिसकेपछी सिङ्गो रिजा बासी र प्र’हरी प्र’शा’सनले दिनरात नभनी खो’जतला’स गरिरहेका छन्। त्यसदिन ठाकुर नेपाली आफू रक्सी खान्छु भन्दै लोकेन्द्र खड्काको घरमा गएको उनको ज्वाइँले जानकारी दिएका छन्।

उनी दोश्रो दिनमा समेत घर नफर्केपछी उनको श्रीमतीले त्यस लोकेन्द्र खड्का भन्नेलाई सोधपुछ गर्दा रक्सी खाएर दुई बोतल रक्सी समेत लिएर त्यहाँबाट घर गएको बताएका थिए।जुन मान्छेले ह’त्या गरेको भनेर ब’यान दिएको छ त्यही मान्छेले परीवारसँगै खोजी कार्यमा डुलायो।

त्यसपछि उनकी श्रीमतीले घरमै आएर बरु दुवै पक्ष मिलौँ नत्रभने दुवैलाई असर पर्ने र अप्ठ्यारोमा पर्ने कुरा गर्न थालेपछि पिडीत पक्षले शं’का गर्न थाले।खोजीकार्यमा सहयोग गर्ने बहानामा अनेक तवरले उनले घ’टना मिलाउने तर्फ उद्धत भएको देखियो। कृपया घटनाको विस्तृत विवरण जान्नको लागि तल दिइएको भिडियोलाई पूरा हेरी सक्दो सेयर गरेर सचेतना बढाइदिनुहोला,धन्यवाद।भिडियो:-

सुदुर मिडिया बाट

२०७८ श्रावण ५, मंगलवार ११:१७ 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।