२०७९ असार १४
  • काठमाडौँ

बुवाको किरियामा बस्दा ज’ले’र आमा-छाेराकाे मृ’त्यु

पाँचथर / बुवाको कि’रियामा बस्दा ग्याँस लिक भएर आ’ग’ला’गी हुँदा ज’लेर घा’इ’ते भएका फिदिम ४ जोरसालका ४९ बर्षीय दीनानाथ सापकोटाको नि’धन भएको छ ।

झापाको मेची अञ्चल अस्पतालमा शनिबार बिहान दीनानाथको नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ । गत जेठ २४ गते भगिरथ सापकोटाको मृ’त्यु भएपछि कि’रियामा बसेका उनकी श्रीमती सहित दुई छोराहरु जलेर घा’इ’ते भएका थिए ।

घाइतेमध्ये ७२ बर्षिया भगिरथकी श्रीमती चनमाय सापकोटाको उपचारका क्रममा जेठ २६ गते नि’धन भएको थियो । आमा र दाजुसँगै जलेर घा’इ’ते भएका

मदन सपकोटा भने निको भएर घर फर्किएका छन् । घा’इ’ते तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि मेची अञ्चल अस्पताल लगिएको थियो ।

२०७८ श्रावण ५, मंगलवार ०१:१४ 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार