
पाँचथर / बुवाको कि’रियामा बस्दा ग्याँस लिक भएर आ’ग’ला’गी हुँदा ज’लेर घा’इ’ते भएका फिदिम ४ जोरसालका ४९ बर्षीय दीनानाथ सापकोटाको नि’धन भएको छ ।
झापाको मेची अञ्चल अस्पतालमा शनिबार बिहान दीनानाथको नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ । गत जेठ २४ गते भगिरथ सापकोटाको मृ’त्यु भएपछि कि’रियामा बसेका उनकी श्रीमती सहित दुई छोराहरु जलेर घा’इ’ते भएका थिए ।
घाइतेमध्ये ७२ बर्षिया भगिरथकी श्रीमती चनमाय सापकोटाको उपचारका क्रममा जेठ २६ गते नि’धन भएको थियो । आमा र दाजुसँगै जलेर घा’इ’ते भएका
मदन सपकोटा भने निको भएर घर फर्किएका छन् । घा’इ’ते तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि मेची अञ्चल अस्पताल लगिएको थियो ।
२०७८ श्रावण ५, मंगलवार ०१:१४
1 Minute
160 Views