२०७९ भाद्र १
  • काठमाडौँ

गर्भवती नायिका प्रियंकाको साथीहरुसंग मस्ती गरको यो फोटोले गर्मायो सामाजिक सञ्जाल , नाटक नगरि बच्चा छिट्टै जन्माई हाल्न दर्शकको आग्रह

पछिल्लो समय अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा एकदमै छाउने गरेकी छिन् । उनी अहिले गर्भवती अवस्थामा छिन् ।

तर हरेक हप्ता उनको एउटा न एउटा फोटोले सामाजिक सञ्जाल तताईनै रहेको छ । धेरै फोटो हालेको त्यो पनि गर्भवती अवस्थामा भनेर धेरैले उनको ट्रोल समेत बनाउँदै आएका छन् ।

तर यी सबै कुराका बाबजुद पनि उनी आफ्नो मस्तीमा तल्लीन नै रहेकी छिन् । एक हप्ता पनि बितेको छैन उनको श्रीमान् तथा अभिनेता आयुषमान देशराजले बेबी सावर गरिदिएको

त्यस लगत्तै उनले आफ्नो साथीहरु संग रमाईलो गरेको फोटो सामाजिक सञ्जालमा फेरी अपलोड गरेकी छिन् । ए’ लफ्ट होटललाई धन्यवाद दिँदै उनले आफ्ना साथीहरु संग मस्ती गरिरहेको तस्वीर अपलोड गरेकी हुन् ।

धेरै जसोले यो फोटोमा पनि ने’गे’टि’भ ‘कमेन्ट नै गरेका छन् । एक जनाले केमन्ट गरेका छन् कहिले जन्माउने हो जन्माईहाल्नु नाटक धेरै नगर्नु । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् -मेरा फेब केटीहरुसंग सधै एउटा समय ।

ए ‘लफ्ट होटल काठामाण्डौमा अद्भुत बसाई भएको थियो । हामी संगै रहनु भएकोमा धन्यबाद । हामी संग साँच्चै नै सुनौलो समय थियो । उनले अन्त्यमा फोटोका लागि अनिश शाक्य र होटलको जुरी लाई धन्यबाद दिएकी छिन् ।

२०७८ श्रावण ४, सोमबार २१:४६ 1 Minute 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।