२०७९ असार १४
  • काठमाडौँ

एमसीसी मा केही बुदा परिमार्जन भय मात्र पारित हुन्छ : प्रचण्ड(भिडियो सहित )

४ साउन, काठमाडौं । वर्तमान सरकारको एक प्रमुख सा’झेदार नेपाल क’म्यु’नि’ष्ट पार्टी (मा’ओ’वादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अ’नुकुल कति पारिमार्जन र सं’शो’धन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अ’नुकुल कति पारिमार्जन र सं’शो’धन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए ।

दाहालले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक सं’शो’धन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।’

हेर्नुहोस्, प्रचण्डसँगको कुराकानी

२०७८ श्रावण ४, सोमबार ०९:३० 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार