
४ साउन, काठमाडौं । वर्तमान सरकारको एक प्रमुख सा’झेदार नेपाल क’म्यु’नि’ष्ट पार्टी (मा’ओ’वादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अ’नुकुल कति पारिमार्जन र सं’शो’धन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अ’नुकुल कति पारिमार्जन र सं’शो’धन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए ।
दाहालले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक सं’शो’धन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।’
हेर्नुहोस्, प्रचण्डसँगको कुराकानी