२०७९ असार १५
  • काठमाडौँ

यी युवतीले बाटोमा भेट्टाएको पैसा फिर्ता गरिन,सर्वत्र तारिफ

बिराटनगर, – सुुनिता कोइराला कामको सिलसिलामा कतै जाँदै थिइन् ।एयरपोर्ट मोडको सडकमा हिंडिरहेकी  उनले  केही बस्तु देखिन् । नजिक गएर हेर्दा त्यो पैसाको बिटो थियो । उनी त्यो देखेर अ’चम्म परिन् । जब उनले त्यो हातमा लिएर हेरिन् त्यो साँच्चैको पैसा नै थियो ।सुनिताले त्यो रकम गनिन् । त्यहाँ पचास हजार रुपैयाँ थियो ।

त्यस बिटामा  हजार हजारका नोट थिए । उनले त्यो पैसा बोकेर गइन् । नजिकैको प्रहरी चौकीमा पुगेर त्यो पैसा प्रहरीको जिम्मा दिइन् । उनको यो कामको अहिले चारै तिर प्रशंसा भै रहेको छ ।यो घ’ट’ना असार ३० गतेको हो ।

विराटनगर महानगरपालिका वडा नं ४ स्थित एयरपोर्ट मोडको सडकमा सुनिताले ५० हजार रुपैयाँ भेटेकी थिइन् ।सुनिताको स्थायी घर मोरंग जिल्लाको  बुढिगंगा गाउँपालिका वडा नं १ मा पर्दछ।  उनि  सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत छिन् ।

२४ वर्ष की सुनिता कोईरालाले उक्त रकम वेवारिसे अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई बुझाएकि हुन् ।पैसा कसको हो भन्ने कुरा ऐले सम्म पत्ता लागिसकेको छैन ।यो उनको काम को स’र्ब’त्र ता’रिफ भैराखेको छ ।

प्रहरीले उक्त रकम जसको ह’राएको हो उसले प्रमाण सहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न अनुरोध गरेको छ । कतै त्यो रकम तपाईको त होइन? हो भने प्रमाणसहित दावी गर्न जानु होला । नेपाल खबर बाट

२०७८ श्रावण ४, सोमबार ००:२३ 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार