२०७९ भाद्र १
  • काठमाडौँ

बाल अभियन्ता प्रेन्साले गृहमन्त्री समक्ष बुझाइन यस्तो ज्ञापन पत्र

काठमाडौं, साउन ३ । बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेका ह`त्या, हिं`सा र ब`ला`त्कार जस्ता जघन्य अ´परा`धबाट देशलाई जोगाउन सुझाउनुभएको छ ।

आइतबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर उहाँले जघ`न्य अ,प,रा,धबाट मु`क्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन क`डा का`नून बनाउन सुझाउनु भएको हो ।

समाजमा न,कारा,त्मक प्र,भा`व धेरै परिरहेकोे बताउँदै अभियन्ता रेग्मीले साना बालबालिकालाई यस्ता अ`प`राधबाट कसरी जोगिने भन्ने कुरा सानैदेखि सि`का`उन र क`डा का`नू`न बनाएर अ`प`रा`धीलाई का`र`बा`ही गर्नुपर्ने बताउनुभयो ।

अहिले त आफुहरु जस्ता बालबालिका र महिला दिदीबहिनीलाई बाटोमा नि`स्किन ड`र लाग्छ भन्दै यो ड`र भगा`उने गरी सरकारले क,डा का`नून ल्याएर काम गनुपर्योमा रेग्मीले गृहमन्त्रीको ध्या`नाकर्षण गराउनुभयो ।

यस्तै गृहमन्त्री खाँडले सरकारले बालबालिका, महिला र युवाहरुको सोच, क्ष`मताबाट समा`ज बनाउन कसरी प्रे`रित गर्ने भन्ने कुरा अबको आवश्यक्ता रहेको बताउनुभयो ।

सबै नागरिकले आफ्नो जीवन स्वत`न्त्र भएर जिउन पाउनुपर्ने बताउँदै गृहमन्त्री खाँडले सम्पूर्ण नागरिकको जीवन र`क्षा राष्ट्रको पहिलो दा`यि`त्व भएको बताउनुभयो ।

राज्यको निर्मा,ण नै नागरिकको जीवन र`क्षाको लागि हो, गृहमन्त्री खाँ,डले भन्नुभयो, राज्य प्र`णा`लीमा भएका क`मीक`म`जो,रीलाई

सु,धा,र्दै सुरक्षास्थितीलाई बलियो र सु`दृ`ढ बनाउने प्र,यासमा सरकार लागेको उहाँले दा,बी गर्नुभयो । इमेजखबर बाट

२०७८ श्रावण ३, आईतवार १३:०५ 0 Minutes 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।