२०७९ भाद्र १
  • काठमाडौँ

आफ्नै बाबुबाट १४ वर्षीय बालिका ब’ल’त्कृत

काठमाडौँ – बाजुराको एक गाउमा आमा गाईवस्तु चराउन गएको मौकामा १४ वर्षीया छोरीलाई बाबुले बलात्कार गरेको घ’ट’ना सार्वजनिक भएको छ ।

घ’ट’ना बाहिरिएसँगै ब’ला’त्कार गरेको क’सु’र’मा जिल्ला अ’दा’लत बाजुराले बुढीगंगा नगरपालिकाका ६७ वर्षीय बाबुलाई जन्म कै’द स’जा’यको फै’सला सुनाएको छ।

जिल्ला अदालत बाजुराका न्यायाधीश माधबप्रसाद घिमेरेको असार ३१ गतेको इजलासले छोरीलाई ज’ब’रजस्ति करणी र हाडनाताक’र’णी गरेको भन्दै मुलुकी अ’प’रा’ध सं’हिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकै’द अर्थात् २५ वर्ष क’दै र ५० हजार नगद ज’रि’वा’ना तोकेको छ।

बालिकाका अनुसार घरमा कोही नभएको बेलामा आफूमाथि बाबुले क’र’णी गरेको बताएकी छन् । बालिका महिनावारी हुन लागेको १ वर्ष भएको थियो!

यो घ’ट’ना बाहिरिएसँगै पि,डित बालिकाका दाईले ०७७ साउन ९ गते जिल्ला प्र’हरी कार्यालयमा उ’जुरी दिएको थियो । सोही उ’जु’रीका आधारमा आ’रो’पि’तलाई प’क्रा’उ गरी सरकारी वकिल कार्यालयमार्फत ०७७ साउन २२ गते जिल्ला अदालत बाजुरामा जब’र’ज’स्ति क’र’णी र हाडनाता’क’र’णी अन्र्तगत मु’द्धा दर्ता भएको थियो।

बालिका स्थानीय स्वास्थ्य चौ’की’मा पेट दुखेको भनेर चेकँजाचमा गर्न जाँदा स्वास्थ्यकर्मीले बच्चा रहेको बताएको थियो ।स्रोत YOHO खबर

२०७८ श्रावण २, शनिबार १३:३९ 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।