२०७९ असार १५
  • काठमाडौँ

हिलोमा फ’से’को ट्याक्टर नि’का’ल्न खोज्दा अरु त जो’गि’ए तर आफू भने रहेनन् !

२ साउन, पाल्पा । तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले ए’स्का’भेटर पु’रिँ’दा एक युवकको मृ’त्यु भएको छ ।

प’हिरोले पुरिएर मृ’त्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डु’म्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन् ।

पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

हिलोमा फसेको लु ४ त ६६२९ नम्बरको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पु’रि’एका थिए ।

प’हिरोले पु’रि’ए’र लु १ क २४९६ नम्बरको एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताए ।

बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु१क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिराबाट जो’गि’ए’का छन् ।

तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढु’ङ्गा लो’ड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फ’से’पछि दुई एस्काभेटरले निकाल्न खोज्दा पहिराले पु’रि’एको सूचना अधिकारी त्वातीले बताए ।

२०७८ श्रावण २, शनिबार १३:२८ 1 Minute 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार