२०७९ भाद्र १
  • काठमाडौँ

वडा सचिवले कार्यालयमै १८ वर्षकी युवती माथि जब’र्जस्ती क’रणि

सल्यानका वडा सचिवले कार्यालयमै १८ वर्षकी युवतीलाई एस्तो सम्म गर्न भ्याए

एक जना सरकारी कर्मचारीले कार्यालयमै युवती क’रणी गरेको अभियोगमा पक्राउ परेका छन् । सल्यानका एक जना वडा सचिव यस्तो अभियोगमा पक्राउ गरेका हुन् । उनले १८ वर्षकी युवतीलाई कार्यालयमै क’रणी गरेको अभि’योग लागेको छ ।

ति वडा सचिवलाई पक्राउ गरि अ’नुसन्धान थालिएको छ । सल्यान त्रिवेणी गाउँपालिका(५ का वडासचिव अमर कालाथोकीलाई प्रहरीले प’क्राउ गरेको हो।सचिवले १९ गते वडा कार्यालयमा नै युवतीलाई नराम्रो काम गरेको बताइएको छ । युवतीले घरमा आफन्तलाई घ’ट’ना’बारे बताएपछि आफन्तले प्रहरीमा उ’जुरी दिएका हुन् ।

घ’ट’ना भएको ५ दिन पछि युवतीले परिवारलाई जानकारी गराएकी थिइन् । ति युवकलाई २४ गते नै प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प’क्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। ओरापितलाई हि’रासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

२०७८ श्रावण २, शनिबार ००:२४ 1 Minute 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।