२०७९ असार १४
  • काठमाडौँ

दुई महिना अगाडी मात्र बिहे गरेका डा. सुदिप अर्यालले आखिर किन चाले यस्तो कदम ?

काठमाडौं। मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृ’त अव’स्थामा फेला पर्नुभएको छ । आज दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा उहाँ मृ’त फेला परेका हुन् ।

बबरमहलबाट अफिस जान्छु भनेर निस्किनुभएको उहाँ बुढानिलकण्ठस्थित होटलमा मृ’त अव’स्थामा फेला परेको सोही अस्पतालमा कार्यरत डा. बासु कार्कीले बताउनुभयो । डा. कार्कीका अनुसार त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा. अर्याल मानिसक अस्पतालमा कन्सल्टेन्ट थिए ।

भिम उपाध्ययको फेसबुक स्टाटस जस्ताको त्यस्तै :-

नेपाल सरकारका नवौँ तहका मानसिक रोग विशेषज्ञ डा. सुदीप अर्याल हिजो बुढानिलकण्ठको एउटा होटलमा आ’ त्मह त्या ग रे का छन्। दुई महिनाअघि मात्र विवाह गरेका उनको दुई महिना अघि बढुवा भएको थियो ।

उनले सयौँ व्यक्तिलाई आ’त्मह’ त्या गर्नबाट बचाउने गरी उपचार गरिसकेका छन्, तर दुर्भाग्य आफैलाई बचाउन सकेनन्। मानिसको मन जटिल हुन्छ। डा अर्यालका थुप्रै लेख रचनाहरू प्रकाशित भइसकेका छन् । बैकुण्ठबास होस्। –

२०७८ असार ३१, बिहीबार ०९:३७ 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार