२०७९ असार १४
  • काठमाडौँ

विवाहित महिलालाई ब`ला`त्का´र गरेको आरो`पमा नेपाली काँग्रेसका नेता प`क्राउ

काठमाडौं । एक विवाहित महिलालाई कर`णी गरेको आरो`पमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता प`क्रा`उ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार प`क्रा`उ पर्नेमा देवा`ही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वा`हा रहेका छन् ।

उनीबि,रुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फ´का´एर काँसघा´रीमा लगेर जब´रज`स्ती कर´णी गरेको भन्दै उजु´री दिएकी पछि कुश्वा´हालाई पक्रा´उ गरिएको प्रहरीको भनाइ छ!

उजु´री दिने महिला विवाहित भएको प्रहरीले बताएको छ । उनीमाथि ३ दिन अघि ब´ला´त्का´र भएको बताइएको छ ।जबरजस्ती कर´णी सम्बन्धी मु´द्दा दर्ता गरेर जिल्ला अ´दा´लत गौरबाट

५ दिनको म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पी´डि,त महिलाका अनुसार आ´रो`पी´त कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर ग´रु´डा बजारतर्फ लगेका थिए ।

त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगलमा लगेर ज´बरज´स्ती ब´ला`त्का`र गरेका थिए । प्रहरीले कुश्वाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । न्युज२४ बाट

२०७८ असार २६, शनिबार १४:४४ 0 Minutes 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार