२०७९ भाद्र १
  • काठमाडौँ

पत्रकार मिलन केसीलाई कुटपिट गर्ने चितवनका प्रहरी कारबाहीमा पर्ने, तलव काटेर पत्रकार केसीको क्यामेरा मर्मत गरिने

चितवन । चितवनकी सुजिता भण्डारीको मृ त्यु प्रकरणको विषयमा समाचार संकलन गर्न घ’टनास्थल पुगेका हेल्लो टिभी

नेपालका पत्रकार मिलन केसीलाई कु’टपि’ट गर्ने चितवनका प्रहरी का’रबाहीमा पर्ने भएका छन । गत असार २२ गते समाचार संकलनमा पुगेका खत्रीलाई सुचना बिभागको कार्ड देखाउँदा देखाउँदै एक प्रहरीले उनीमाथी ला’ठी र बुट प्र’हार गरि क्यामरा तो’डफोड र घुँडामा गहिरो चो’ट हुने गरि घा’ईते बनाएका थिए ।

प्र’हरीको उक्त दुव्यवहारपछि पत्रकार खत्री चितवन जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई भेट्न गएका थिए । एसपी प्रमुखले पत्रकार खत्रीलाई कु’ट्नु अमानविय ब्यवहार भएको बताएका थिए । कु’टपि’ट गर्ने प्रहरीको तलब का’टेर क्षति भएको क्यामरा मर्मत र

कु’टपि’ट गर्ने प्रहरीको तलब का’टे’र भएपनि क्यामरा मर्मत गरिदिने चितवन प्रहरी प्रमुख अधिकारीले पत्रकार सामु प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यो घ’टना दुखलाग्दो र नहुनु पर्ने घ’टना भएको भन्दै पत्रकार सामु व्यक्तिगत माफीसमेत मागेका थिए ।

पत्रकारले सामाचार संकलन गर्न पाउनु नैसर्गिक अधिकार होु पत्रकार खत्रीले भने, समाचार चित्त नबुझेमा का’नु’नी उपचार गर्न पाउने पर्याप्त बाटोहरु छन् । तर राज्यले नै पत्रकारलाई नियोजित रुपमा खोजि खोजि कु’ट्नु निन्दनिय रहेको छ ।

यसले प्रेस स्वतन्त्रता र निर्वाद रुपमा समाचार संकलन गर्न पाउनु पर्ने पत्रकारहरुको अधिकार कुण्ठित भएको पत्रकार खत्रीले बताए ।ताजा खबर_

२०७८ असार २६, शनिबार १३:३४ 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।