२०७९ असार १४
  • काठमाडौँ

भक्तपुरको घ्या’म्पेडाँडामा मन्त्रालयको गाडीमा यौ’न’मा लि’प्त तीनजना पक्राउ हेर्नुहोस् !

काडमाडौं । पछिल्लो समय सरकारी गाडी हरुको दु’रुपयोग ब’ढिरहेको मात्र छैन सरकारी गाडीमा हु’इकिने क’र्मचारीहरु न’कारात्मक ग’तिविधिमा समेत सं’ल’ग्न हुने क्रम बढिरहेको छ ।

केहि महिना अगाडी स्वयम्भुमा सरकारी कर्मचारी डे’टिङमा भेटिएको घटना से’लाउने नपाउदै अर्को त्यो भन्दा उ’ता’उ’लो घटना सार्बजनिक भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौ’न’ज’न्य क्रि’याक’लाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्या’म्पेडाँडाको जङ्गलमा रो’किराखेको गाडीबाट उनीहरु ‘रं’गे’हात’ पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो ।

ग’स्ती गएको प्रहरीले गाडीभित्र नि’र्व’स्त्र अवस्थामा महिला र पुरुषहरुलाई दे’खेका थिए । गाडी चालक मन्त्रालयकै क’र्मचारी भएको स्रोतको भनाइ छ ।उनीहरु बारे थप अनुसन्धान भै’रहेको बताइएको छ ।पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् ।नेपाल खबर

२०७८ असार २५, शुक्रबार ०४:५५ 1 Minute 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार