२०७९ असार २०
  • काठमाडौँ

दुइ दिन देखि बेपत्ता ३ वर्षे बालकको शव फेला

टिकापुर कैलाली /दुई दिनदेखि बे’प’त्ता रहेका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का तीन वर्षे नाबालकको श’व फे’ला परेको छ।  

इलाका प्र’हरी कार्यालय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा बालकको श’व फे’ला पारेको हो।

सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदी नाता पर्ने १५ वर्षीय बालिकासँगै गएका ३ वर्षे छोरा विवेक विष्टको श’व फे’ला परेको हो। उनी दिलीप विष्टका छोरा हुन्।इलाका प्र’हरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले

बाघमारास्थित जमरा नदीमा प्र’ह’रीको टोलीले बालकको श’व फे’ला पारेको बताए। दिउँसोदेखि नै नदीमा खोजी गरिरहेको प्र’ह’री टोलीले बालकको शव फे’ला पारेको छ’, डिएसपी सापकोटाले भने, ‘बे’प’त्ता बालककै शव हो वा होइन भनेर हुलिया पहिचान गर्न आफन्तसहित घ’ट’ना’स्थल गइरहेको छु।’

घ’ट’नाबारे विभिन्न कोणबाट अ’नु’स’न्धान भइरहेको बताउँदै डिएसपी सापकोटाले थप विवरण छिट्टै सार्वजनिक गर्ने बताए। बालक विष्टको घरबाट जमरा नदी झण्डै ५ सय मिटर उत्तरतर्फ छ।

प्र’ह’री श्रोतका अनुसार गए रातिदेखि प्र’ह’रीले ती बालकसँगै जामुन खान भनेर गएकी बालिकामाथि केरकार शुरु गरेको थियो। नाटकीय रुपमा नाबालक हराएपछि टीकापुर क्षेत्रमा त्रा’स फै’लिएको थियो।

२०७८ असार २४, बिहीबार ०३:५७ 0 Minutes 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।