२०७९ श्रावण ३१
  • काठमाडौँ

अ’प’ह’र’ण परे भनेर फोन गरेकि युवती मृ’त फेला

२० असार, चितवन । चितवनबाट ९ दिनदेखि बे’प’त्ता सुजाता भण्डारीको श’व राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ । आइतबार अपराह्न श’व भेटिए पनि साँझ परिवारले प’हि’चान गरेको चितवन प्र’ह’री प्रमुख एसपी ओमप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए ।

भण्डारीको अ’प’ह’र’ण भएको भन्दै प्र’ह’री’मा उ’जु’री परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’प’ह’र’ण गरेको बताएकी थिइन् ।घ’ट’ना’बारे अ’नु’स’न्धा’न गर्न नेपाल प्र’ह’री’को केन्द्रीय अ’नु’स’न्धा’न ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्र’ह’रीले उनी अ’प’ह’रित नभएको हुनसक्ने आ’शं’का गरेको थियो । उनी बे’प’त्ता भएपछि फि’राै’ती वा अन्य कुनै मा’ग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।

प्र’ह’रीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सु’रा’क भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन

तर आइतबार उनको श’व भेटिएपछि घ’ट’ना’ले नयाँ मोड लिएको छ । चितवनका एसपी अधिकारीका अनुसार हाल श’वलाई घ’ट’ना’स्थ’लमै राखिएको छ । ‘अहिलेलाई घ’ट’ना’स्थल शिल गरेका छौं, भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अ’नु’स’न्धा’न अघि बढाउनेछौं’ उनले भने ।

जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले श’व देखेपछि प्र’ह’री’लाई खबर गरेका थिए । वनको बीचमा एउटा झ्याङमा अ’ड्कि’एको अ’व’स्था’मा उनको श’व फे’ला परेको छ । प्र’ह’री’का अनुसार श’व पानीले बगाएर ल्याएर लामो समयदेखि अ’ड्का’एको जस्तो देखिएको छ ।

भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी थिइन् । उनी सोही दिनदेखि बे’प’त्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अ’प’ह’र ण’मा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

एक सातादेखि प्र’ह’री’को केन्द्रीय अ’नु’स’न्धान व्युरोको टोलीले घ’ट’ना’को अ’नु’स’न्धान गरिरहेको छ । ‘हामीले घ’ट’ना’को दिनदेखि नै खोजी गरेका थियौं, सिआइबीको टोली पनि भण्डारामा आएर घ’ट’ना’को सु’क्ष्म अनु’स’न्धान गरिरहेको थियो’ एसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘खैरहनीका इन्सपेक्टरको टोली काठमाडौंमा गएर पनि केही कुरा बुझिरहेको थियो, तर युवतीको श’व भेटिएको एकाएक खबर आयो ।’अनलाइन खबर

२०७८ असार २१, सोमबार ०५:०५ 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।