२०७९ श्रावण ३१
  • काठमाडौँ

पाकिस्तानलाई पछि पार्दै नेपाली सेना ‘विश्व कै तेस्रो’ नम्बरमा:

वारीयतामा नेपाल तेस्रो’ नम्बरमा उक्लिएको’ छ । नेपाली सेनाले ‘हार मान्न जानेको छैन यो ईतिहाँस’ साँची छ । नेपाली सेनाले हरेक यु’द्ध जितेको पनि हामीले किताबमा पढ्दै आएका पनि हौँ!

र अझै पनि नेपाली सेनाको ‘ईतिहाँस पढ्न पईन्छ । त्यसैले ऐले वारिएतामा पाकिस्तानलाई ‘पछि पार्दै नेपाली सेना ‘विश्वकै तेस्रो नम्बरमा परेकामा नेपाली र देशकै लागी यो गौरवको कुरा हो ।

यो पनि
प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुर र सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सुर्यबिनायक शाखा, भक्तपुरको सं’युक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको प्राबिधिक सहयोगमा भएको दोस्रो बृहत खुल्ला रक्तदान कार्य’क्रममा प्रहरी कर्माचारी ४७ जना, अन्य कर्माचारी तथा स्थानिय बासिन्दा २७ जना गरी ७४ जनाले रक्तदान गरेका छन ।

काेराेना भाइरसका कारणले रगतको अभाव बढेपछि महानगरीय प्रहरी प्रभाग भक्तपुर जगातिमा रक्तदान कार्यक्रम आयाे’जना गरिएको थियोे । नेपाल प्रहरीका ४७ जना र स्थानीय सर्वसाधारण २७ जना गरि ७४ जनाले रक्त’दान गरेकाे आयाेजकले बता’एको छ ।अस्पतालहरुमा रगतकाे अभा’व हुन नदिन यस्तो कार्यक्रम आयाेजना गरिएको महानगरीय प्रहरी प्रभाग भक्तपुर जगातिका डिएसपी राजेश थापाले जानकारी दिए ।

डिएसपी थापाकै पहलमा आयाेजना गरिएको उक्त रक्तदान कार्यक्रम प्राविधिक सहयोग नेपाल रेडक्रस साेसाइटीले गरेको थियो ।हर प्रहर, गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी,रक्तदान जीवनदान भन्ने मुल धेयका साथ उक्त कार्यक्रम आयाेजना गरिएको हाे ।

सहभागी भई रक्तदान गरी अमूल्य सहयोग गरेको भन्दै सहभागीलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे ।या’दव राई संचालक सेल्सबेरी डिपार्टमेन्ट स्टोर,राजेश थापा प्रहरी नायव उपरीक्षक महानगरीय प्रहरी वृत जगाती भक्तपुर,लगाएत प्रहरी निरिक्षक लगाएकाे सहभागीता रहेकाे थियोे ।

२०७८ असार १९, शनिबार ०१:१४ 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।