
काठमाडौ
हाम्रो टिम नेपाल माथी प्रहरी दमन भए पछि कुल मान घिसिङ लेख्नु हुन्छ: महामा’री र प्रा’कृितिक विपतिका वेला अत्यन्त सह्रानिय काम गर्दै आउनु
भएका सामाजिक अभियन्ताहरुलाई धर’पकट गरि दुख दिनु अत्यन्त निन्द निय कार्य हाे ।विमल पन्तलगायत का अभियन्ताहरुलाई यथाशीघ्र रिहा गर्न माग गरेका हुन् ।
यो पनि:अभिनेता पल शाहले प’क्राउ परेका हाम्रो टिम नेपाल’का अभियन्ताहरुलाई चाँडो भन्दा चाँडो रिहाइको माग गरेका छन् । पल शाहले सोसल मिडिया फेसबुक मार्फत् प’क्राउ परेका हाम्रो टिम नेपालका ’ विमल पन्त लगायत का अभियन्ताहरुलाई यथाशी’घ्र रि’हा गर्न माग गरेका हुन् ।
विमल पन्तलगायत का अभियन्ताहरुलाई यथाशी’घ्र रिहा गर्न माग गरेका हुन् । सोमबार काठमाडौंं महानगरपालिका ले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगर स्थित सरकारी जग्गा खाली गराउने क्रममा विमल पन्त लगायत अभियन्ताहरु प’क्राउ परेका हुन् ।
’पल शाहले लेखेका छन्, ‘को’रोना माहामा’री को बेला निःशूल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भू’कम्प, बाढी, प’हिरो जादा रातदिन नभनि देश भर…
सेवा गर्दै आएको टिम ‘हाम्रो टिम नेपाल’माथि आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरु लाई चाडो भन्दा चाडो रिहाई गरियोस !’
अनामनगरको युनियन हाउससँगै रहेको सर कारी जग्गा १ वर्षदेखि जबरज’स्ती भोगचलन गर्दै आएको र पटक–पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।
सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ ।’उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपाल बीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधा’ज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो । पोइन्ट नेपाल बाट