२०७९ भाद्र १
  • काठमाडौँ

“६ करोड हिनामिनाको अभियोगमा, राप्ती गाउँपालिका अध्यक्ष,सहित २० जनालाई पक्राउ आदेश”

“दाङ, १६ असार । दाङ जिल्ला अदालतले सहकारी संस्थाको रकम हिनामिना गरको अभियोगमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्द पक्राउ पुर्जी जारी गरेको छ ।”

“दाङ अदालतले अध्यक्ष सुवेदी सहित २० जनालाई देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ गर्न आदेश दिएको हो ।”

“अदालतले २० जनालाई ३५ दिन भित्र पक्राउ गर्न आदेश दिएको हो । दाङ अदालतले सहकारीको रकम हिनामिना गरेको अभियोगमा ४ जना कर्मचारीलाई पुर्पक्षको लागि थुनामा राख्न दिएको आदेश पछि सबै पक्राउ परेका थिए ।

“अदालतको आदेशपछि पक्राउ परेकी एक कर्मचारी महिलालाई भने साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।”रिपोर्टस नेपाल बाट ।

२०७८ असार १७, बिहीबार ००:१६ 0 Minutes 301 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।