२०७९ असार १५
  • काठमाडौँ

प्रहरीले आफ्नो सं’वेदन’शील अं’गमा छोएको सपनाको आ’रो’प

‘काठमाडौँ – सपना रोक्का मगरले आफूलाई सुरक्षाक  र्मी ले सं’वेदनशील अं’गमा छोएको बताएकी छिन्। उनले आफलाई प्र’ह’रीले कु’टपि’ट गरेर बेहोस बनाएको आ’रो’  प पनि लगाएकी छिन् ।’

‘सोमबार अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउन बनाएको टहरा हटाउने क्रममा प्र’ह’रीको प’क्रा’उमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्र’ह’ रीले सं’वेदनशील अं’गमा छोएको बताएकी हुन् ।’

‘उनले भनिन्, ‘महिला प्र’ह’री किन ? महिलाको सु’रक्षाको लागि होइन। तर महिला प्र’ह’री हुँदाहुँदै नगर प्र’ह’री र नेपाल प्र’ह’रीले मेरो छा’तीमा छोए। मलाई कु’टपि’ट गरे। त्यसपछि म बेहो’स पनि भएछु।’’

‘ल’कडा’उनका समयमा आर्थिक अवस्था क’मजोर भएर खानपिनमा स’मस्या भएकालाई दैनिक खाना उपलब्ध गराउन हाम्रो टिम नेपालले अनामनगरस्थित काठमाडौं महानगरपालिकाको नाममा रहेको खाली जग्गामा ट’हरा बनाएर खाना बनाउने र त्यहाँबाट विभिन्न ठाउँमा उपलब्ध गराउने काम गरेको थियो।’

‘महानगरपालिकाले पटकपटक त्यहाँबाट हट्न निर्देशन दिँदा पनि न’मानेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ। ‘व्यक्तिगत स्वार्थबाट माथि उठेर सडकका वेवारिसेका लागि काम गर्दा यस्तो इनाम मिल्छ भने म नि’शब्द छु’, रोक्काले भनिन्।’

‘उनी पछिल्लो समय हाम्रो टिम नेपालका लागि पनि काम गरिरहेकी छिन्। रोका वेवारिसे ला’स व्यवस्थापनमा सक्रियताका कारण चर्चामा आएकी थिइन् । यहोटिभि बाट’

२०७८ असार १५, मंगलवार ००:२९ 0 Minutes 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार