
काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ।
काठमाडौं महानगर प्र’ह’री र नेपाल प्र’ह’रीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्र’ह’रीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नि’यन्त्र’णमा समेत लिएको छ।
हाम्रो टिम नेपालले नि’षे’धाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।
प्र’ह’रीले कति जनालाई नि’य’न्त्रणमा लिएको भन्ने खुलिसकेको छैन।’वि’वा’द थियो। हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले ल’क डा’उनपछि गरौं भनेका थियौं,’ हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,’
त्यसैले त्यहाँको संरचनाहरू नगर प्र’ह’री र प्र’ह’रीले मिलेर भ¥त्काएको हो। हामीलाई वडा कार्यालयले चाहिँ बस्न भनेको थियो। तर मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो।’