२०७९ असार १४
  • काठमाडौँ

रौतहटमा दुई पक्षबीच झ’डप, ८ जना प्रहरी घा’ईते , प्रहरीद्वारा अश्रुग्यास प्र’हार

काठमाडौ। रौतहटको मौलापुर नगरपालिकाको पाँचौ नगरसभाका क्रममा दुई समुहबीच वि’वाद उत्पन्न भएको छ । वि’वाद बढ्दै जाँदा उग्र रुप लिएको छ ।

प्र’ह’रीले हस्तक्षेप गर्दा प्र’ह’री नै घा’इते भएका छन् । अवस्था विग्रन नदिन प्र’ह’रीले हवाई फा य र गरेको छ । अ श्रु ग्यास समेत प्र’ हा र गरिएको बताईएको छ ।अहिले मौलापुर बजार त ना व ग्रस्त छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री एवं नेता प्रभु साह

नगरसभाका प्रमुख अतिथि थिए । साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीचको वि’वाद उग्र भएको हो ।प्रद’र्शनकारीको ढुं’गामुढा प्र हार गरेका छन् । घ’ट’नामा नेपाल प्र’ह’री सई, असईसहित ५ जना र स श स्त्र प्र’ह’रीका सई र असईसहित ३ जना गरी ८

जना प्र’ह’री घा’इते भएको रौतहटका प्र’हरी प्रमुख एसपी भरत श्रेष्ठले जानकारी दिए। प्र’द’र्शनकारीतर्फ कतिजना घा’इते छन् भन्ने खुलेको छैन। अवस्था निय’न्त्रणमा लिन २३ रा उण्ड अ’ श्रू ग्यास र १४ रा उ ण्ड ह वाई फा य र ग रि एको एसपी श्रेष्ठले बताए।

बाहिरका मान्छेलाई मौला बजार समेत आउन रोक लगाएर नगरसभा गर्न खोज्दा वि’वाद भएको स्थानीयले बताएका छन् । जसपा समर्थक कुमोद यादवले भने, ‘हरहिसाव पारदर्शी गरी नगरसभा गर्न ज्ञापन पत्र बुझाएका थियौ । तर बेवास्ता गरी नगरसभा गर्न खोज्दा अ व रोध गर्ने क्रममा वि’वाद भएको हो ।’ मौलापुरका मेयर रिनाकुमारी साह पूर्वमन्त्री साहको श्रीमती हुन् । माओावादी केन्द्र छाडेर एमाले प्रवेश गरी साह मन्त्री बनेका थिए ।

२०७८ असार ११, शुक्रबार १०:१४ 0 Minutes 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार