२०७९ असार १५
  • काठमाडौँ

श्रीलंकाको जे,लबाट उद्धार गरेर ल्याइएका २६ जना महिलाहरूलाई एअरपोर्टबाटै गायब(भिडियो हेर्नुहोस्)

भर्खरै श्रीलंकाको जे`लबाट उद्धार गरेर ल्याइएका २६ जना नेपाली महिलाहरूलाई भेट्न भनेर आफन्तहरू एअरपोर्टमा बिहान सात बजे आइपुगेका उनीहरूका आफन्तहरू,शुभ चिन्तकहरू,पत्रकारहरू,वैदेशिक रोजगार

उद्धारका प्रतिनि धिहरू बिहानै देखि पर्खेर बस्दा समेत आइनपुग्दा सरकारले गायब गर्‍यो भन्दै उनीहरू आ’क्रो`शित भएका छन्। सरकार कै पहलमा उद्धार गरिएको भनिए तापनी अहिले अज्ञात रहँदा त्यीनीहरूलाई सार्वजनिक गरिनुपर्‍यो भन्दै उनीहरूले माग राखेका छन्।

उनीहरूले एअरपोर्टमा आएको न आएकोमा पनि आफूहरू अनबिज्ञ रहेको बताएका छन्।आफ्नो परीवारका सदस्यहरू,कसैको आमा,छोरा छोरी,दिदी बहिनी समेत आइरहेको बेला उनीहरू नै अहिलेसम्म अ`लप`त्र परेर एअरपोर्टमा बस्नुपरेको भन्दै आफ्नो निरा,शा व्यक्त गरेका छन्।

त्यहाँ उपस्तिथित कतिपय महिलाका श्रीमानहरू समेत आएका र उनीहरूलाई एअरपोर्टमा आइसकेको जानकारी गराएको उनीहरूले बताएका थिए। आफ्नै संस्थाको पहलमा उद्धा`र गरिएको भए तापनी संस्थाबाट जानुभएको सदस्यले समेत भेट्न नपाएको गुना`सो गरेका छन्।

उनीहरूले उद्धा`र गरेर ल्याइएका महिलाहरूलाई आफ्नो परीवार,श्रीमानलाई समेत भेट्न नदिइकन अ’प’हरण शैलीमा अज्ञा`त गरिएको भनेर आक्रो`श व्यक्त गरेका छन्।अहिलेसम्म कहाँ लगिएको छ भन्ने बिषयमा कुनै पनि जानकारी नदिइकन अज्ञा`त गराउनु सरासर अ’प’राध हो भनेर उनीहरूले भनेका छन्।

आएको छ मात्रै भनिएको तर हेर्न सम्म नदिएकोले उनीहरू लाई सरकारप्रती नै आशंका जागेको र कम्तीमा आफूहरू लाई टाढैबाट भए पनि हेर्न दिएको खण्डमा आफ्नो चित्त बुझ्ने पनि उनीहरूले बताएका छन्।अहिले १४ जनाको नाम लेखिएको छ भन्दै पढेर बाचन समेत गरेका छन्।त्यहाँ एकजना व्यक्तिलाई एअरपोर्ट कर्मचारीले बताए

अनुसार माइती नेपाल लगिने भनेर अन्तैबाट लगिएको पनि जानकारी दिएका छन्। उनीहरूको टिकटको व्यवस्था समेत यहीँबाट गरेर पठाइसकेपछी मात्र एम्बेसीले टिकट स्वीकृत गरि उनीहरू लाई नेपाल पठाउने व्यवस्था गरेको थियो।अहिले उनीहरू माइती नेपालमा

गएर किन लगियो,किन भेट्न दिइएन भनेर सम्पूर्ण बुझ्ने पनि जनाएका छन्।कृपया यसै बिसयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गरिदिनुहोला,धन्यवाद।

सुदुर मिडिया बाट

२०७८ असार ११, शुक्रबार ०४:१५ 1 Minute 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार