२०७९ असार १५
  • काठमाडौँ

प्रहरीचौकीमा प्रेमिकासँग गलबन्दी र सल साटासाट गरेर रुँ’दै घर आएका सङ्गम जङ्गलमा मृ ‘त भेटिए !

भोजपुरको षडानन्द नगरपालिकामा एक युवकले अ’न्त’रजा’तीय विवाह गरेकै कारण मृ ‘त्युको बाटो रो’ज्नुपरेको छ । अ’न्त’रजा’तीय विवाह गरेपछि केटी पक्षले कु ‘टपि’ट र जातीय गा’ली–ग ‘लौ’च गरेको भन्दै षडानन्द नगरपालिका–१४ बोयाका १९ वर्षीय सङ्गम ठटाल दर्जीले आ ‘त्मह ‘त्या गरेका हुन् ।

अ’न्त’रजा’ती’य प्रेम विवाह गरेका किशोर–किशोरीलाई ज’ ब’र’ज’स्ती छुटाएपछि जङ्गलमा गइ स’ङ्ग’मले आ’ त्म’ह ‘त्या गरेका हुन् । घ’ट’ना गत जेठ १५ गतेको हो । नेवार जातकी केटीसँग प्रेम विवाह गरेका सङ्गम भोलिपल्टबाट बे’प’त्ता भएका थिए । बेप’त्ता भएको तीन दिनपछि जङ्गलमा झु ‘न्डि’ए’को अवस्थामा उनी मृ ‘त भेटिएका थिए ।

सङ्गमका आफन्तका अनुसार सङ्गम ट्याक्टरमा मजदुरी गर्थे । उनको षडानन्द–१३ मा पर्ने बोयाकी श्रेष्ठ जातकी युवतीसँग प्रेम स’म्ब’न्ध थियो । एक वर्षको प्रेम सम्बन्धपछि उनीहरूले जेठ १० गते प्रेम विवाह गरेका थिए । सङ्गमले ती किशोरीलाई आफ्नो घरमा लिएर गएका थिए ।

तर, युवतीका आफन्तले प्रहरीमा उजुरी दिएपछि जेठ ११ गते प्रहरीले दुवै जनालाई प ‘क्रा’उ नि’य’न्त्र’णमा लिएको छ । सोही दिन छलफलपछि प्रहरीले दुवैलाई आफन्तको जिम्मा लगाएको थियो । किशोरीको उमेर १५ वर्षकी मात्रै भएकाले प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो ।

प्रहरीचौकीमा प्रेमिकासँग ग’ल’ब’न्दी र सल सा ‘टा सा’ट गरेर रुँदै घर आएका सङ्गम जेठ १२ गते बिहानै घरैबाट बे’प’त्ता भए । सङ्गम दुई दिनसम्म घर नआएपछि बुबा गोरखबहादुरले वडाध्यक्ष र प्रहरीलाई खबर गरे । प्रहरीले थालेको जेठ १५ गते बेलुका घरदेखि करिब डेढ घण्टा टाढा रहेको जङ्गलमा झु ‘ण्डि’ए’को अवस्थामा श”व भेटिएको थियो ।

सङ्गमका बुबाले छोराको मृ ‘त्यु र’ह’स्य’म’य भएको भन्दै केटीका आफन्तवि’रु’द्ध उजुरी दिएका थिए । प्रहरीले श ‘व पो’स्ट’मा’र्ट’मका लागि पठाएको थियो । पो’स्ट’मा’र्ट’म रिपोर्टमा सङ्गमको मृ”त्युको कारण आ ‘त्म’ह ‘त्या नै रहेको खु’ले’को जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

उनले केटिएम दैनिकसँग भने, ‘हामीले श”व भेटेको भोलिपल्ट पो”ष्टमा’र्ट’म गरेर आफन्तलाई श”व बुझायौँ । शरीरको अन्य भागमा चो ‘टप’ट’क थिएन, पो’ष्ट’मा’र्ट’म रिपोर्टमा पनि मृ”त्युको कारण आ ‘त्म ह ‘त्या नै छ । अझै पनि यस विषयमा अ’नु’स’न्धा’न भइरहेको छ ।’

यस्तै उनले किशोरी विवाह गर्ने उमेरकी नभएका कारण नि’य’न्त्र’णमा लिएर आफन्तको जिम्मा लगाइएको बताए । ‘१५ वर्षकी बालिका भएका कारण का’नु’नबाट ब’र्जि’त काम हुन दिएनौँ’, उनले भने, ‘अन्तरजातीय विवाह भन्ने प्रसङ्ग होइन, बालविवाह भएका कारण रोकेका हौँ ।’

यता, मृ ‘त’कका आफन्तले भने अ’न्त’रजा’तीय विवाह गरेकै कारण स’ङ्ग’ममाथि जा’ती’य गा ‘ली’ ‘ग’लौ’च तथा कु ‘ट’पि ‘ट भएको आ’रो’प लगाएका छन् । सङ्गममाथि वडाध्यक्ष झङ्कबहादुर रोकाले कु ‘ट’पि ‘ट गरेको आ’रो’प आफन्तको छ । प्रहरीकै रोहवरमा वडाध्यक्ष झम्कबहादुर रोकाले बालविवाहको मु’द्दा लगाउने भन्दै जातीय भे’दभा’वज’न्य गा ‘ली’ग’लौ ‘ज गरेर ११ जेठमा विवाह तोडिदिएको आ ‘रो’प छ ।

दाजु केदार दर्जीले भने केटो दलित र केटी माथिल्लो जातकी भएका कारण छुट्टाइएको बताउँदै ज ‘ब’र’ज’स्ती छुटाएपछि भाइले आ ‘त्म’ह ‘त्या गरेको हुनसक्ने बताए । केदार मृ’त’कका ठूलोबुबा छोरा हुन् । वडाध्यक्ष झम्कबहादुर रोकाले भने अ’न्त’रजा’तीयभन्दा पनि किशोरीको उमेर कम भएका कारण आफन्तलाई बुझाइएको बताए ।

दुवै पक्ष रा’जी भएपछि प्रहरीले जिम्मा लगाएपनि घ’ट’नापछि अनेक आ’रो’प आएको वडाध्यक्ष रोकाले बताए । आफूले सङ्गमलाई कु ‘ट’टपि ‘ट नगरेको पनि उनको भनाइ छ । अन्तरजातीय विवाह गरेकै कारण आफ्नो छोराको ज्या”न गएको भन्दै वडाध्यक्ष झङ्कबहादुर रोकावि’रु’द्ध कु ‘ट’पि ‘ट, जा’ती’य भे’द’भा’व’ज’न्य गाली बे इ’ज’ती गरी ड ‘र ध ‘म्की देखाई आ ‘त्म’ह ‘त्या गर्न

बाध्य पारेको भन्दै सङ्गमकी आमा सीता ठ’टा’ल जा’हे’री लिएर शुक्रबार जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । तर पी’डि’त परिवार र अधि’का’रक’र्मीसँग प्रहरीले उजुरी लिन अस्वी’का’र गरेको स्रोतले जनाएको छ । जा’ती’य भे’द’भा’व, कु ‘ट’पि ‘ट र गा’ली बे’इ’ज’ती तथा ज्या”नसम्बन्धी मुद्दा द’र्ता गर्न प्रहरीमा गए पनि डिएसपीले उल्टै बालविवाह, बाल हिं ‘सा र त्यसको म’ति’या’र बनेको भन्दै अर्को मुद्दा अघि बढाउने भन्दै ध ‘म्क्या’ ए’को दलित अधि’का’रक’र्मी बबिन्द्र रसाइलीले बताए ।

प्रहरीले भने यसअघि आ ‘त्म’ह ‘त्या शीर्षकमा घ’ट’ना दर्ता भइसकेकाले अर्को मुद्दा दर्ता गर्न नपर्ने दा’बी गरेको छ । डिएसपी चन्दले पो ‘स्टमा ‘र्ट’म रि’पोर्टले प्रस्टसँग झु ‘न्डि’ए’र मृ ‘त्यु भएको देखाएको बताउँदै यो एउटा आ’ त्म’ह ‘त्याको घ’ट’ना बताए Ktm dainik

२०७८ असार ६, आईतवार १०:४० 1 Minute 287 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार