
काठमाडौँ, ५ असार । युवा सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले आफुमाथी केही पत्रकारहरुले राजनीति गरेको बताएका छन् ।
आफुले पत्रकारहरुलाई कुनै पनि किसिमको धम्कि नदिएको तर केही पत्रकार भनौँदाहरुले आफ्नो बारे गलत प्रचार प्रसार गर्ने झुठो समाचार लख्ने जे मन लाग्यो तेहि बोल्ने टिभिमा च,रि,त्र ह,त्या
गर्ने जस्ता अपराधिक, अराजक गर्ने पत्रकार मित्रहरुलाई मैले पत्रकारलाई धम्कि दिएको हो भने सो को प्रमाण अडियो सार्बजनिक गरि सम्बन्धित टेलीभिजन बाट प्रसारण गरिदिनु मेरो अनुरोध छ ।
फैसला नेपाली जनताले गर्ने छन् । यदि मैले दिएको धम्कि हो र छ भने बहिनी हिम्मत छ भने अडियो सार्बजनिक गनुहोस नत्र भने म माथि अनावश्यक राजनीतिक नगररियोस भनेर फेसबुक मार्फत् आफ्ने धारणा शाहीले राखेका छन् ।