२०७९ भाद्र १
  • काठमाडौँ

रबी लामीछानेको टीम,स्थलगत रिपोर्टिङ सहित रा हत तथा उद्धा,रको लागि सिन्धुपाल्चोकमा(भिडियो हेर्नुहोस्)

अहिले पछिल्लो समयमा सिन्धुपाल्चोकमा पानीको सतह बढेको भन्दै मानिसहरू लाई सुरक्षित स्थानमा सारिएको छ । थुप्रै धनजनको क्ष`ति भएको छ। मान्छेको जिन्दगीभरको कमा,इले लाखौं करोडौंको धनसम्पत्ती क्ष`णभरमै बा`ढीले बगा,एको छ।

त्यो भन्दा पनि धेरै दु`खदा`यी कुरा मानवीय क्षति भएको छ।उद्धा`र कार्य जारी छ। भो`कप्यास समेत सुरक्षाकर्मी,सेना जनताको जिउ धनको र`क्षा गर्न ख`टिरहेका छन्। राजनीतिक दलका नेता,जनप्रतिनिधि,पत्रकार,बुद्धि जीवी सबैले आ-आफ्नो ठाउँबाट उद्धा`र कार्य देखि अति आवश्यक

सामाग्रीहरूको सप्लाइको लागि ख`टिरहनु भएको छ। लगातार परेको वर्षा र मेलम्चीको पानीको बहा`ब बढेर होला इन्द्रावतीको भे`ल निकै ठूलो हामी देख्न सक्छौं। यतिबेला इन्द्रावती रिसाएको महसु,स हामीले गरिरहेका छौँ। त्यसैगरी यतिबेला रबी लामीछानेको टीम Galaxy 4K को टीम पनि

यहाँको स्थलगत रिपोर्टिङ,उद्धा,र तथा सहयोगका लागि ख`टिरहेको छ। बाढी आउँदा कसैले पनि आफ्नो घर भित्रको सामान ओसा`र्न नपाएको र आफ्नो ज्यान जो,गाउन भा`गदौ`ड भएको यहाँका मानिसहरू बताइरहेका छन्। हामी तपाइँलाई यहाँको पछिल्लो अवस्थाको बारेमा अपडेट गराइरहेका छौँ।

हिजोमात्रै स्वास्थ्य मन्त्री यहाँको अवस्था बुझ्न र जनताको घा’उमा मलमपट्टी लगाउन आइपुग्नुभएको थियो। उद्धा,र एवम् सहयोग जारी छ र उहाँको आ`गमनले निकै सान्त्व,ना मिलेको थियो यहाँका स्थानीयहरूलाई। अबिरल बर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढीपहिरो

गएपछि प्रभा,वित स्थानहरूमा नेपाली सेनाको स्रोत साधन एवम् जनशक्ति परिचालन गरि खोज उद्धा,र एवम् राहत कार्य सुरु भैसकेको छ। सेनाको टोलीले मेलम्चीको बाढीमा फ`सेकाहरूलाई हेलि क,प्टरद्वारा उद्धा,र गरि सुरक्षित स्थानमा पुर्‍याइएको

दृश्य हामीले हिजो देखेका थियौं। उक्त क्षेत्रमा फ`सेका अन्य स्था नीयहरूको उद्धा,र कार्यमा यतिबेला सबैजना ख,टिरहेका छन्। कृपया यसै बिसयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत रिएको छ,हेरेर आफ्नो प्रतिक्रि,या कमेन्ट गर्नुहोला,धन्यवाद।

 

पुर्ब आवाज बाट

२०७८ असार ६, आईतवार ०२:१४ 1 Minute 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।