२०७९ असार १८
  • काठमाडौँ

नेपालका लागि राहत जुटाउन बेलायती अभिनेताले सुरु गरे अभियान

लण्डन । अभिनेता, टेलिभिजन प्र`स्तोता एवं लेखकका सुपरि`चित बेलायती नागरिक ब्रा´यन ब्लेस्डले नेपालमा कोभिड रो`कथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम स`ङ्कलन अभियान सुरु गरेका छन् ।

‘जीवनको सबैभन्दा गा`ह्रो चु´नौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रायो´जित मौ´न बसेका थिए । आइतबारदेखि थालनी गरिएको अभियानमा हालसम्म पाँच हजार पाउ´ण्डभन्दा बढी रकम उठिसकेको छ ।

२४ घण्टा चु´प लागेर बस्दा राम्रै अनु´भू´ति भए पनि आफ्ना सम´र्थकहरूसँग बोल्न नपाएकामा गा´ह्राे भएकाे उनले सुनाए । बेलायतको सरे शहरमा रहेको आफनो घरमा मौ`न समय बिताएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

जस्ट गिभिङ नामक परोपकारी वेबसाइटमार्फत रकम स`ङ्कलन गरेका ब्रायनले नेपालसँग आफ्नो प्रगा`ढ सम्बन्ध रहेको र तीनपटकसम्म सगरमाथा चढ्न गरेको प्रयासको त्यो क्ष`ण स`म्झनलायक रहेको बताए ।

फ्यज नामक नेपाली परो`पकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग नि´कट`ताको सम्बन्ध बढ्दै गएको बताउने ब्रायनले नेपाललाई परेको यो स`ङ्कटमा सबैले साथ दिन अनुरो`ध गरेका छन् ।

उनको अभियानबाट जुन महिनाको २५ तारिखसम्म जति रकम स`ङ्कलन हुन्छ त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिने हुँदा यो रकमले यो स`ङ्कटमा केही भए पनि सहयोग पुग्ने उनको धा`रणा छ । यसरी उठेको रकम आफू संरक्षक रहेको फ्यज संस्थामार्फत प्रदा`न गरिने बताएका छन् । न्युज२४ बाट

२०७८ असार ४, शुक्रबार ०७:५० 0 Minutes 99 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।