२०७९ श्रावण ३१
  • काठमाडौँ

आफ्नो नाम नभएपछि उपाध्यक्षले फु टा`इदिइन् पुलको शिलालेख, मार्करले लेखिन् आफ्नो नाम

काठमाडौ । नवनिर्मित पुलको शि,लाले,खमा आफ्नो नाम नभएको भन्दै एक जना गाउँपालिकाकी उपाध्यक्षले शि?लाले,ख नै फु`टा`एर आफ्नो नाम मार्करले लेखेकी छन् । रूपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारले यस्तो गरेकी हुन् ।

शि,लाले,खमा आफ्नो नाम नलेखिएको भन्दै रि`सा`एकी उपाध्यक्षले फु`टा`एर मार्करले आफ्नो नाम थपेकी छन् । वडा नम्बर ७ मा बनाइएको झोलुंगे पुल बिहीबार उ,द्घा`टन गरिएको हो। तर उपाध्यक्षको नाम शि`लाले`खमा थिएन । उनी आफ्नो नाम नराखेको भनेर रि,सा`इन् ।

उपाध्यक्ष कलवारले शि,लाले?ख तो`डफो´ड गरेर हातैले आफ्नो नाम लेखेकी छन्। यो पुल कूल ७२ लाखको ला,ग,तमा निर्माण भएकोगाउँपालिकाले जनाएको छ । २०७७ माघ ८ गते गाउँपालिका अध्यक्ष केशवन्द बानियाँले पुल शि,ला,न्या`स गरेका थिए।

शि,लान्या`स र उ`द्घा`टन गर्दा प्रमुख बानियाँको मात्रै नाम राखिएकोमा उपप्रमु,ख कलवार अस´न्तुष्ट थिइन्। आफ्नो नाम पनि शिलाले,खमा हुनुपर्ने क`लवा´रको भनाई छ । सरकारी लगा,नीमा बनाइएको पुलमा आफु सहित अन्य जनप्रतिनिधिको पनि यो´गदा´न रहेको भन्दै त्यसको क´दर हुनुपर्ने उनको भनाई थियो ।

‘शि,लाले,खमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र सदस्यको नाम राखियो, उप,भो,क्ता समितिका अध्यक्षको नाम पनि छ तर मेरो नाम किन राखिएन ? उनको प्रश्न छ । उनले पुल उ,द्घा´टनमा आफुलाई जानकारी समेत नगराइएको भन्दै गु`ना`सो गरेकी छन् । ताजा खबर बाट

२०७८ जेष्ठ २९, शनिबार ०४:२६ 0 Minutes 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।