२०७९ श्रावण २६
  • काठमाडौँ

अभियान्ता ज्ञानेन्द्र शाही लगायत अरु दुई जना माथी मध्यरातमा आ,क्र,म,ण

१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका कलाकार तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी शुक्रवार मध्यरातमा निर्घात कुटपिट भएको कुरा सामाजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गर्नुभएको छ ।

उनले लेखेका छन : “समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ
तर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आकर्मण भयो भग्वान बचाइदेउ ।”
विस्तृत विवरण आउन बाकी…

यो पनि
आक्रमणको खबर सुन्ने बित्तिकै विद्यार्थी नेता तथा सामाजिक अभियान्ता राउटे बस्तिमा खाद्यान्न दिन बिरेन्द्र्नगर सुर्खेत पुगेका हेमराज थापा,ज्ञानेन्द्र शाहिलाई आक्रमण भएको थाहा पाएपछी,सुर्खेतका ३० जना युवाको टोलि लिएर घट्नास्थल तर्फ जान लाग्नु भएको छ।
बिस्तृत घटनाको विवरण आउन बाकी …

२०७८ जेष्ठ २८, शुक्रबार २२:२७ 0 Minutes 454 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।