
एसेन्जी -कसको भाग्य कतिबेला बदलिन्छ भन्ने कसैलाई थाहै हुँदैन । यस्तै भएको छ एक भारतीय किसानलाई, जसले पहिले काम नपाएर अरुको भरमा बाँच्नुपरेको थियो, ।
,उनी एक झट्कामा ४५ करोड रुपैयाँको मालिक भएका छन् ।गल्फ न्यूजको समाचार अनुसार विलास रायक्ला नामका यी किसान कामको खोजीमा दुबइ गएका थिए । तर उनले त्यहाँ काम नपाएपछि निराश भएर भारत फर्के ,।
घर आएर उनले श्रीमतीसँग २० हजार मागेर एउटा लट्रीको टिकट किने । त्यसपछि एक झट्कामै विलासको भाग्य बदलियो । उनी ४ मिलियन डलरका मालिक भने ।हैदराबादका विलास डिएच १५ रफल लट्रीको विजेता बनेका हुन् ।
रो’च’क त’ के भने दुबइमा काम नपाएपछि उनले ४५ दिन अगाडि दुबइ छोडेका थिए । शनिबार उनलाई यो कुराको जानकारी दिइयो कि उनले निकै ठूलो धनराशी जितेका छन् ।,
रि,पो,र्ट,का अनुसार विलास र उनकी पत्नी हैदराबादमा धान खेती गर्छन् र यसबाट उनीहरुको वार्षिक आम्दानी करिब ३ लाख रुपैयाँ छ । विलास पहिले दुबइमै बस्थे र ड्राइभरको काम गर्थे । उनले त्यहाँ हुँदा पहिले पनि टिकट किन्ने गर्थे तर पुरस्कार जित्न सफल भएका थिएनन् । ,
विलासमा अनुसार उनले कामको प्रयासमा असफल भएपछि पत्नीसँग २० हजार रुपैयाँ मागेर आफ्ना साथी रविलाई लट्रीको टिकट किन्न दिएका थिए । रविले विलाको नामबाट ३ टिकट किनेका थिए तीमध्ये एक टिकटबाट विलासले ठूलो रकम जिते । एसेन्जिको सहयोग बाट