२०७९ असार १४
  • काठमाडौँ

गाँजा खेतिमा बै,धानिकताले नै देशको अ’र्थतन्त्र धान्ने आधार बन्ने छ – कृषि बिद्यार्थी

नेपाल एक जैविक बिबिधता ले भरिपुर्ण देश हो। यहाँ विभिन्न किसिमको हावापानी तथा माटो पाइन्छ त्यही अनुसार नै विभिन्न किसिमका जडिबुटी तथा तरकारी हरु उत्पादन हुन्छन । नेपालमा पनि सन १९७६ मा प्रतिबन्धित भयको गाँजा खेतिको कुरा अहिले सासदमा बैधानिकता हुनुपर्ने कुरा आयको छ,।

,हिप्पी सस्कृतिका अमेरिकन हरु आयर १९६१ तिर नेपालको काठमाडौ मा रमाइलो गर्ने,आनन्द लिने ,धेरै समय बिताउने भयको कारण नेपाल सरकारले काठमाडौ को ३० पसललाइ लाइसन प्राप्त गरायको थियो। केही समयपछी अमेरिका ले दबाब दियपछी राष्ट्रसंघ नार्कोटिक्स बोर्डले ऐन २०३३ को अनुसार प्रतिबन्धित भयो,।

गाँजा क्यानाबेसी(Cannabaceae) परिवारको सपुष्पक वनस्पति हो। यो वनस्पति शताब्दीयौँदेखि औषधीय, मनोरञ्जन र अन्य उपयोगहरूका लागि प्रयोग हुँदै आएको छ। ,यसका तीनवटा प्रमुख प्रजातिहरू पहिचान गरिएका छन् : क्क्यानाबिस सटिभा, क्यानाबिस इन्डिका र क्यानाबिस रुडरेलिस,।

यी, तीनदेखि बाहेक पनि यसका कैयन् प्रजाति(Species)हरू छन्।गाँजाको बोटको बोक्रा र पातबाट रेसा पनि बन्दछ जसबाट कपडा, ब्याग, थैली आदि वस्तुहरू बनाइन्छन्। गाँजाको बीउ, बीउको तेल र पातका विभिन्न प्रयोगहरू रहेका छन्। सागसब्जी, जुस, औषधि, अध्यात्म र मनोरञ्जनका लागि गाँजाको प्रयोग गरिन्छ। धेरै देशहरूमा गाँजा संस्कृतिको अभिन्न अ,ङ्ग बनेको छ,।

गाँजामा प्राप्त हुने ८० रासायन मध्ये फुलमा पाइने क्याना बिडियोल (सिबिडि) र टेट्रा हाइड्रो क्यानाबिनोल (THC ) हो । बैज्ञानिक हरुले यसको वर्गीकरण गरेका छन यदि THC को मात्र ०.३ प्रतिशत भन्दा बढी भयमा म्यारुवाना र कम भयमा हेम्प भनिन्छ,।

विभिन्न प्रतिबन्धित देश हरुले अहिले आफ्नो अर्थतन्त्र लाई बलियो बनाउनको निमित्त पुर्ण रुपमा करिब १०० भन्दा बढी देशमा गाँजा खेतिको व्यावसायिक रुपमा किन बेच हुन्छ। प्राय गाँजालाई औसधि र आनन्द को रुपमा लिइन्छ । यसबाट हुने फाइदा हरु तुलनात्मक रुपमा अरु जडिबुटी भन्दा १०० औं गुणा उच्चस्तरीय देखिन्छ। भन्ने गरिन्छ नि पहिला भगवान शिबजी भाङ खायर मातिन्थे,अहिले उहाँकै पुजा गरेर हिड्नु परेको छ।,

गाँजा विशेष गरि दुखाइ, चिन्ता ,अनिन्द्रा (इन्सोमेनिया),मिर्गी (इपिलेप्सी),मनोबिकृत (साइकेटिक्स) ,अर्थराइटिस (जोर्नी दुख्ने) जस्ता रोगहरुको लागि प्रयोग गरिन्छ। त्यति मात्र कहाँ होर सिबिडी ले कलेजो बलियो गराउने,गाँजाको पात पिनेर बीउ घिउमा भुटेर खाने हो भने क्यान्सर कोष हरुलाइ पुर्ण रुपमा नस्ट गर्दछ।,

निन्द्रा नलाग्ने,नाकबाट पानी बगिरहने,शिघ्र स्थलन ,झाडापखाला ,अत्यधिक पीडा,मानासिक रोगिको लागि यो एकदम उपयोगी मानिन्छ। यसको फल भागो जो अहिले हामिले अचार चट्नी बनायर स्वादिष्ट लियका छौ,।

गाँजा सेवनबाट केही बेफाइदा हरु पनि देखिन्छन ।तर त्यसलाइ कसरी प्रयोग गर्ने भन्ने कुरा हामिमा जानकारी हुनुपर्छ। नेपाल सरकारले यसको प्रयोगलाइ कसरी प्रयोग गर्ने ,कुनकुन ठाउमा खेती गर्ने भन्ने कुरामा सतर्कता अपनाउनु पर्छ। अमेरिका आफै प्रतिबन्धित लगाउने लाउने देश अहिले उत्पादनमा आफै पहिलो भयको छ, त्यस्तै मोरोक्को,अफगानिस्तान,

,मेक्सिको,कोलोम्बिया,पाराग्व,जमैका,क्यानडा,नाइजेरिया,भारत गरेर क्रमश उत्पादन र बिक्रेताको देशमा अगाडी छन। संस्कृतमा एउटा भनाइ छ “अति सर्वत्र वर्जयेत्” अर्थात् जहाँ पनि अति गर्नु हुन्न। त्यसैले प्रयोग गर्ने स्थान उत्पादन गर्ने ठाउँ,बिक्रेता आधिकारिक रुपमा सरकारले मान्यता दिने हो भने पक्कै पनो देशको अर्थतन्त्र मा उकालो लाग्ने थियो,।

अमेरिकी बैज्ञानिक हरुले जहाँ यसको खेती गरिन्छ त्यहाको माटोमा भयका ब्याक्टेरिया , रोगकिरा आफैले नष्ट गर्ने भयको हुदा माटोको उर्बराशक्ती बिकाशमा पनि यसको ठूलो महत्त्व देखिन्छ। अमेरिकामा त झन यसको जिन आलुमा राखेर उत्पादन गर्न लागियको छ जसले THC मात्र घटायर हेम्पको मात्र बढाउने छ।त्यसले विभिन्न औषधि को रुपमा काम गर्ने देखिन्छ।,

,यसको ऐतिहासिक महत्व पनि छ। बेदमा यसलाइ खुसिको प्रदायक लिइन्छ!उहिले बूढापाकाहरूले शारीरिक पीडा कम गर्न र अनिद्रा भगाउन गाँजाको प्रयोग गर्थे। भजनकीर्तन तथा चाडपर्व मनाउनुका साथै घरपालुवा जनावरहरूको उपचार गर्न पनि गाँजाको प्रयोग गरिन्थ्यो। घरमा आउने जोगीहरू वा साधूहरूलाई गाँजा दिएर खुसी बनाइन्थ्यो। बनमा जाँदै बिडि बनायर खाने बुढाबुढिको चलन पनि त थियो। खै तिनिहरु नै धेरै निरोगी देखिन्थे, न उनिहरुलाइ क्यान्सर लाग्थ्यो न अन्य रोग ,नै,।

सहि रुपमा प्रयोग गरेर राष्ट्र संघ नार्कोटिक बोर्ड मा निबेदन बुझायर नेपालमा पनि केही क्षेत्रमा बिधिगत रुपमा उत्पादन गर्न दिनु पर्दछ। देशको आर्थिक उन्नति को लागि कृषि अनि कृषि मा नगदे बाली ,कपास उखु भन्दा पनि त्यसबाट आउने फाइदा त यसको बाहिरको बोक्रोबाट हुने गर्दछ। यसबाट बन्ने लत्ताकपडा आफैमा छुट्टै र गजबका देखिन्छन। भन्ने गरिन्छ नि जुन ठाउमा जेस्को पुर्वधार छ त्यसैलाइ प्रयोग गर्नु पर्छ,।

हाम्रो देशमा तराइ देखि पहाडका सबै ठाउको माटोमा यसको उत्पादन हुन्छ,कति जग्गाहरु आफै खेर गयका छन जहाँ यक पटक गाजा लगाउने हो भने अर्को बर्ष आफै उत्पादन भयर आउँछ। किसान हरुलाइ पनि यो यकदम सस्तो उत्पादन को बाली हो। यदि देशमा कृषि तन्त्र बाट अगाडि बढाउने हो भने यसलाइ पुर्ण मान्यता दिनुपर्छ,।

बरु ,कुन ठाउँ बाट बीउ लिने,कुन जात लगाउने।,कुन कुन जिल्ला लगाउने ,ककस्ले लगाउने,कसले बेच्ने भन्ने कुरा सरकारले नै मापदण्ड बनायर यसको फुकुवा गर्नुपर्छ,जसले देश बिकासको मुल आधार लिनेछ।

पुर्व पाचथर,इलाम हुँदै सिन्धुपाल्चो ,नुवाकोट ,तनहुँ ,कास्कि,पाल्पा,बागलुङ ,अर्घाखाँची ,रुपन्देही ,दाङ,कैलाली हुँदै हुम्ला जुम्ला मा नेपालको राम्रो गाजा खेती हुने देखियको छ,।

,यसमा ,सरकार को छिटो भन्दा छिटो ध्यान जाओस,यहाँ आम्दानी नै भयन,उत्पादन नै भयन किसानलाइ अनुदानको परिचालन भयन , मकै,कोदो,धान मात्र उत्पादन भयन भनेर नबसौ यसलाइ बैधानिकता गराउ हामी पक्कै आर्थिक रुपमा छर्लङ्ग मार्नेछौ र टपमा पनि आउने छौँ,।

फेवाखबर बाट

२०७८ जेष्ठ २०, बिहीबार २३:३३ 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार