२०७९ असार १५
  • काठमाडौँ

को’रोना वि’रुद्द खटिएकि नर्स जसले बच्चालाई ज’न्म दिएर सधैका लागि बि’दा भइन !

एजेन्सी : को’रोना महामा’रीले विश्व आ’क्रान्त छ । दिनमै हजारौं जनाले ज्या न गु मा इर हेका छन् । को’रोना निय’न्त्रणको अग्र’भागमा खटिने जन\शक्ति ज्या’नको बाजी लगाएर ल डि रहेकाछन् ।

भारतको छत्तिसगढ स्थित कबिरधाम जिल्लामा एक गर्भ’वती नर्स जसले अन्तिम समयसम्म सेवामा खटिँदा खटिँदै बच्चाको जन्म दिएर आफू कोरोनाको कारण ज्या न ग मा एकी छिन् ।

उनी आफ्नौ नौ महिनाको ग’र्भ सहित विरा’मीको सेवामा ख’टिइरहेकी थिइन् । प्रभा नामकी उनी स्थानीय एक प्राथमिक स्वास्थ्य केन्द्रको को’भिड वार्डका काम गर्दै आएकी थिइन् । हस्पिटल नजिक कोठमा बसेर हस्पिट आउने जाने गर्ने

यता : इलाममा को’रोना सं’क्रमणका कारण आज ४ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा सूर्यो’दय १० की २९ वर्षीया महिला र सूर्योदय नगरपालिका ११ की ५२ वर्षीया रहेका छन् ।

त्यस्तै, चुलाचुली गाउँपालिकाका ७५ र ७८ वर्षीया दुई जना महिलाको पनि को’रोना सं_क्तमणका कारण मृ’त्यु भएको छ । योसँगै इलाममा कोरो’ना सं’क्रमणका कारण ज्या’न गु’माउनेको संख्या २२ पुगेको छ ।

आज इलाममा थप ५५ जनामा को’रोण संक्र’मण पु’ष्टि भएको छ । योसँगै इलाममा को’रोना संक्र’मितको संख्या ७ सय १८ पुगेको छ ।

२०७८ जेष्ठ २०, बिहीबार ०१:०९ 0 Minutes 288 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार