२०७९ भाद्र १
  • काठमाडौँ

सुचारु भएको १ महिना नपुग्दै किन बन्द भयो छ्त्रेश्वरीमा निर्माण भएको नमस्ते को टावर ?

सल्यान- सल्यान छत्रेश्वरी गाउँपालिका अन्तर्गत वडा न.२ र ४ मा  पाथिभरामा पर्ने नमस्ते को  टावर महिना दिन नपुग्दै बिगि्रएको छ !

२० वर्ष अघि माओवादी सशस्त्र युद्धको समयमा माओवादीले बिष्फोट तथा आग,जनी गरि टावर क्षति ग्रस्त गराएको थियो ।

छत्रेश्वरी गाउँपालिका र नेपाल टेलिकमको सहकार्यमा सो टावर
केही महिना अघि सन्चालन मा आएको थियो । र टावर सन्चालन लगत्तै सन्चार क्षेत्र तथा सम्पर्क बाट छुट्टिएका झिम्पे क्षेत्रका आम जनता हरु लाभान्वित भएका थिय ।

फोन बाट विमुख रहेका यो क्षेत्रमा आफ्नो लक्ष पूरा भएकोमा अत्यधिक खुशी थिय छ्त्रेश्वरि बासी,तर टावर सन्चालन पश्चात् खुशी भयका जनता आखिर फेरि फोन बाट बन्चित भयका छ्न !

राप्रपा जिल्ला सचिब तथा स्थानीय नारायण कुमार शर्मा लेख्नु हुन्छ !
सल्यानकाे छत्रेश्वरि गाउपालिका ४ मा भयकाे पाथिभरा टावर लामाे समय पछि संचालनमा अायकाे थियाे र संचालनमा अायकाे १ महिना नहुदै बिग्रेको छ ।

यसरी झिम्पेलि जनता फेरि याे काेराेनाकाे महामारीमा पनि फाेन बिहिन अबस्थामा बस्नु परेकाे छ ।यसर्थ सम्बन्धित निकायले छिटोभन्दा छिटो मर्मत गर्न हुन हार्दिक अनुरोध गर्दछु । गाउपालिका र वडापालिकाले छिटोभन्दा छिटो पहल गर्न हार्दिक अनुराेध गर्दछु । पत्रकार साथिहरूलाई पनि यसबारेमा समाचार बनायर संबंधित निकायमा पुर्याउन अनुराेध गर्दछु ।

२०७८ जेष्ठ १६, आईतवार ०९:५३ 1 Minute 376 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।