२०७९ असार १५
  • काठमाडौँ

मामा र भान्जीको बाहिरियो गोप्य कर्तुत्, साथीले बताए त्यो रातको नालीबेली, दुइ जनाले यस्तो सम्म गरेछन (भिडियो सहित)

मोरंङ । मोरङको पथरी सनिस्चरे- १० मा एउटा घिनलाग्दो घटना घटेको छ । मामा भान्जी साइनो पर्ने २६ बर्षिय युवा र लगभग १६ बर्षकि युवतीबीच यस्तो काम भएको हो ।

स्थानियका अनुसार त्यो बेलुका २ जनानै नसामा रहेको जनाएका छन् । युवतीले आफुलाई जबर्जस्ति गरेको भन्दै उजुरी दिएपछि ति युवालाइ इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

युवकको घरमा पुग्दा यस्तो काम सहमतिमा २ जनाले नसाको सुरमा गरेका हुन्, सजाय हुँदा २ जनालाईनै हुनुपर्ने उनीहरुले माग राखेका हुन् । उनलाई प्रहरीले सोहि दिन पक्राउ गरेको जनाएका छन् ।

ति युवकलाइ फसाउनलाइ सबैको खेल रहेको भन्दै आफन्त आक्रोशित भएका छन् । के हो त बास्तबिकता ? हामीले छिमेकी तथा आफन्त संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला।

२०७८ जेष्ठ १४, शुक्रबार १२:२५ 1 Minute 87 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार