२०७९ असार १४
  • काठमाडौँ

अनैतिक सम्बन्ध खुल्ने डरले २ बच्चाको ज्यान लिएको खुलासा !

बारा को कलैयामा दुई बालकको घाँ टी रे टी ह त्या गरिएको थियो । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई जना बालकको घाँ टी रेटि एको अवस्थामा श व फेला परेको थियो!

सोही वडा निवासी अब्दुल गफार अन्सारीका दुई छोरा करिब ५ वर्षीय छोरा अमन अन्सारी र करिब ८ वर्षीय उस्मान अन्सारीको घाँटी रेटेर ह त्या गरिएको थियो!

उनीहरुको ह त्या मृ तक बालकहरुकी आमाको प्रेमीले गरेको रहस्य खुलेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङगपुर स्थित निर्माणधीन मदर्शा परिसरमा भेटिएको थियो ।

ती दुवै बालकको ह त्या सोही गाउँका २५ वर्षीय फरमुल्लाह अन्सारीले आफ्नो र मृ तक बालककी आमा बीच अनै तिक प्रेम सम्ब न्धको पोल खुल्ने डरले गरेको रह स्य खु लासा भएको हो ।

२०७८ जेष्ठ १३, बिहीबार १९:३५ 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार