२०७९ असार १५
  • काठमाडौँ

बागलुङकी ९ बर्षीय रिहाना पुन उपचारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै सके सहयोग नसके सेयर गरेर सहयोगि मनहरु सम्म पुराइ दिनुहोला

बागलुङकी ९ बर्षीय रिहाना पुनलाईआर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ।मानवीय सेवा नै महान धर्म हो!

बाग्लुङ जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा छमकली पून मगरको छोरी ९ बर्षीय रिहाना पुनमगरको टाउकोमा टिउमर भई हाल पोखरामा उपचार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था कमजोर छ ।

उपचार गर्न समस्या परेकोले सम्पूर्ण मगर संसार ग्रुप भित्र आबद्द मनकारी सहयोगी लाफाहरुमा सकेको सहयोग गरीदिनु हुन हार्दिक अपिल गर्दछौ।

तपाईं सानो सहयोग ले कसैको ज्या’न बच्न सक्छ
सहयोगको लागि:-
निर्मला घर्ती पुन
बाणिज्य बैंक पोखराफोन नम्बर 9846902005(बिरामी सम्पर्क नम्बर)

२०७८ जेष्ठ १३, बिहीबार ०९:४५ 1 Minute 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार