
प्रेम वास्तवमा पारस्प`रिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्र`ति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाश`जस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।
प्रेम आत्माको स्वभाव हो । प्रेम हरको`हीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नै`पर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ ।त्यसैले प्रेम`मा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन ।
प्रेम प्राकृतिक हुन्छ, प्राकृ`तिक रुपमा चलि`रहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहे`जस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम ।
यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ । यस्तै मोरंगमा एक जो|डीको प्रेम देख्न सकिन्छ। फो`नमा बोलेको भरमा उनी`हरुले अहिले बिबाह गरेका छन । बिबाह आगाडी क`हिलै पनि भेट भएको थिएन भन्दै अन्तर्वार्तामा यस्तो माया देखाए|का छन ।
भिडियो हेरौं…